ला लिगा : रियल मड्रिडको अपराजित यात्रा कायमै, गर्‍यो बार्सिलोनासँग अंक बराबरी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० असोज, २०८१
१ महिनाअघि

विराटनगर । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

रियलले शनिबार राति घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा भिल्लारियललाई २-० गोलले हराएको हो ।

घरेलु टोलीको जितमा फेडेरिको भाल्भेर्डे र भिनिसियस जुनियरले गोल गरे ।

खेलको १४औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

७३औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई २-० गोलले जिताए ।

जारी सिजनमा अपराजित रियलले तीन बराबरी खेलेको छ ।

रियल नौ खेलबाट २१ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना समान अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित समय: आईतबार २० असोज, २०८१, ०७:१५:३१
मानव तस्कर आरोपित पूर्वमन्त्री अधिकारी पक्राउ
आईतबार २५ कार्तिक, २०८१
सिटीले हार्दा लिभरपुललाई फाइदा, शीर्ष स्थानमा बनायो ५ अंकको अग्रता
आईतबार २५ कार्तिक, २०८१
‘खोल्सीको सुन’ खेतीबाट मालामाल : एक लाखनजिक पुग्यो अलैंचीको मूल्य, किसान उत्साहित !
आईतबार २५ कार्तिक, २०८१
पाथीभरामा केबुलकार तत्काल खारेज गर्न माग
आईतबार २५ कार्तिक, २०८१
आज अजरबैजान प्रस्थान गर्दै राष्ट्रपति पौडेल, शुक्रबार स्वदेश फर्किने
आईतबार २५ कार्तिक, २०८१
‘पूर्णबहादुरको सारंगी’ बन्यो सर्वाधिक ‘सो’ पाउने नेपाली फिल्म
शनिवार २४ कार्तिक, २०८१
ग्रामथान गाउँपालिका अध्यक्षका लागि एमालेबाट तुल्सीराम विश्वासलाई टिकट
शनिवार २४ कार्तिक, २०८१
विराटनगरमा प्रथम नेपाल हव महिला टी–२० क्रिकेट प्रतियोगिता सुरु
शनिवार २४ कार्तिक, २०८१
कोशी प्रहरीले फाँड्यो भोजपुर र धनकुटामा लगाइएको गाँजा
शनिवार २४ कार्तिक, २०८१
अबको १५ महिनाभित्र केबलकारमा पाथीभरा सरर
शनिवार २४ कार्तिक, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०