वैवाहिक जीवनबाट खुसी नहुनेहरूलाई धुम्रपान गरेसरह रोगले च्याप्ने !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ असोज, २०८१
२ वर्षअघि

विराटनगर । वैवाहिक जीवनमा खुसी नहुँदा तनाव बढ्ने मात्र नभइ यसले मृत्युको जोखिम पनि बढाउन सक्छ ।

वैवाहिक जीवनमा खुसी नभएका वा विवाहसँग सन्तुष्ट नभएका पुरुषहरूमा स्ट्रोकको कारणले मृत्यु हुने सम्भावना बढी रहेको अध्ययनले देखाएको छ ।

Advertisement

इजरायलको तेल अवीव विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार त्यस्ता पुरुषहरूको मर्नेको सङ्ख्या १९ प्रतिशत रहेको दाबी गरेका छन् ।

जो मानिस आफ्नो विवाहमा सन्तुष्ट छैनन्, उनीहरूमा मृत्युको जोखिम धुम्रपान गरेजत्तिकै घातक हुने अनुसन्धानकर्ता डा. सहर लेव एरी बताउँछन् ।

अनुसन्धानका लागि अन्वेषकहरूले अचानक मृत्यु भएका दस हजार मानिसको ३० वर्ष पुरानो स्वास्थ्य डाटाको अध्ययन गरेका थिए ।

वैवाहिक जीवनमा दु:खी भएका स्ट्रोक वा हर्टअट्याकको कारण हुने मृत्युको जोखिम ६९ प्रतिशतसम्म रहेको अनुसन्धानले पत्ता लगाएको छ ।

विवाहित जीवनमा दुखी भएका कारण हुने मृत्युको जोखिम चुरोटको लत वा व्यायाम नगरेको कारण अकालमा हुने मृत्युको जोखिमसँग तुलना गर्न सकिन्छ ।

स्वास्थ्य रहनका लागि मानिसहरूलाई व्यायाम र धूम्रपानबाट टाढा राख्न प्रोत्साहित गरिन्छ ।

तर जर्नल अफ क्लिनिकल मेडिसिनमा प्रकाशित अनुसन्धानका अनुसार वैवाहिक जीवनमा कसरी खुसी र सन्तुष्ट रहन सकिन्छ भन्नेबारे सल्लाह दिन पनि जरुरी देखिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०