एनेमियाका यी लक्षण, जुन देखा परे पनि वास्ता नलागेको हुनसक्छ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ असोज, २०८१
२ वर्षअघि

विराटनगर । शरीरका राता रक्तकोषको कमी भएमा एनेमिया (रक्तअल्पता) हुन्छ ।

बालबालिका, महिला तथा वृद्ध उमेरका मानिसमा एनेमिया हुने सम्भावना धेरै रहन्छ ।

Advertisement

वंशाणुगत, शरीरबाट अत्याधिक मात्रामा रगत निष्काशन भएमा, खानामा पर्याप्त पोषणतत्वको कमी भएमा, महिनावारीमा अत्याधिक रक्तश्राव भएमा, गर्भवती भएका अवस्थामा वा शरीरमा लागेको केही रोग विशेषले एनेमिया हुनसक्छ ।

रक्ताल्पताको धेरै प्रकार छन् । सबैको विभिन्न कारण र उपचार हुन्छन् ।

गर्भावस्थामा हुँदा हल्का एनीमिया देखिनु प्रमुख चिन्ताको विषय नहुनसक्छ तर, एनीमिया केही प्रकार गम्भीर स्वास्थ्य समस्याका कारण हुनसक्ने हुँदा ध्यान दिन महत्तवपूर्ण हुन्छ ।

रक्ताल्पता हुँदा देखिने लक्षण निकै हल्का हुने हुँदा देखा परे पनि वास्ता नलागेको हुनसक्छ ।

रगतको रातो कोषहरू घट्दै जाँदा, लक्षण प्रायः विकसित हुन्छन् । एनेमियाको कारणमा निर्भर गर्दै, यसप्रकारको लक्षण देखिन सक्छः

–रिङ्गटा लाग्ने, हल्का टाउको दुख्ने,
–छिटो वा असामान्य मुटुको धड्कन
–टाउको दुखाई
–हड्डी, छाती, पेट, र जोर्नीहरूमा दुखाई
–बच्चाहरू र किशोरमा शरीरको वृद्धिमा समस्या
–सास फेर्न गाह्रो हुनु
–छाला पहेलो वा फिक्का हुँदै जानु
–चिसो हात र खुट्टा दुख्नु
–थकान वा कमजोरी

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०