कपालमा रङ लगाउनाले कपाललाई नोक्सान पुर्‍याउँछ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ असोज, २०८१
२ वर्षअघि

विराटनगर । कपालमा रङ लगाएर आफूलाई नयाँ लुक दिनु धेरैजसो मानिसलाई मन पर्छ ।

तर, कपालमा रङ लगाउनु वा कपाललाई ब्लिच गर्नाले कपाललाई नोक्सान पुर्‍याउनुका साथै केही साइड इफेक्ट पनि देखाउन सक्छ ।

Advertisement

एकटपक मात्र रंगाएको भएपनि यसले कपाललाई क्षति पुर्‍याउँछ ।

कपाल अधिक तेलीय हुने तथा हावा, फोहोर र हानिकारक युभी किरणले कपाललाई सुक्खा बनाउने, फुरुङ हुने र सुस्त बनाउन सक्छ ।

जसकारण कपाल झर्ने, कपाल टुक्रिने, कपालमा हांगा फाटिनेलगायतका समस्या हुन हुन्छ ।

रंगाएको कारण कपालको वृद्धि हुने प्रक्रियामा, पनि ढिलो हुन्छ वा रोकिन पनि सक्छ ।

कपाल ब्लीच गरेपछि कपालले आफ्नो ओस गुमाउँछ र त्यसपछि प्रोटिन सन्तुलन कायम गर्न गाह्रो हुन्छ ।

जसले कपाललाई थप क्षतिप्रति संवेदनशील बनाउँछ ।

कपाल ब्लिचिङ गर्नु वा रंगाउनु भनेको कपालमा कडा रसायनको प्रयोग गर्नु हो ।

यसले कपालमा मात्र नभएर स्क्याल्पमा पनि चोट पुर्‍याउन सक्छ ।

पोलेको, चिलाउनेलगायतका समस्या रहन सक्छ ।

यो सबै ब्लिचिङ उत्पादनमा उपस्थित हुने रसायनको कारणले हो । कपाललाई रंगाएपछि कपाल डिसकलर हुने एक प्रमुख साइड इफेक्ट हो ।

घरमा कपालमा ब्लिच वा रङ लगाएमा वा रङलाई सही अनुपातमा मिलाउन नसकेमा कपालको कलर कहीँ धेरै त कहीँ थोरै लाग्ने हुन्छ, जसले नराम्रो देखाउन सक्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०