स्याउको धेरै सेवनले तौल र रगतमा चिनीको मात्रा बढाउँछ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ असोज, २०८१
२ वर्षअघि

विराटनगर । दिनमा एउटा स्याउको सेवनले डाक्टरलाई टाढा राख्छ भन्ने भनाइ नै छ ।

भिटामिन सी, फाइबर र पोटासियमसहित पोषक तत्वले भरिएको स्याउले शरीरलाई स्वास्थ्य राख्न सहयोग पुर्‍याउने गर्छ ।

Advertisement

तर, कुनै पनि राम्रो चीजको अत्याधिक सेवनले शरीरमा फाइदा गर्नुभन्दा पनि स्वास्थ्यलाई नकारात्मक असर गर्न सक्छ ।

एक व्यक्तिले एक दिनमा एकदेखि दुई वटा स्याउको सेवन गर्न सक्छन् ।

यदि त्योभन्दा बढी स्याउको सेवनले शरीरमा साइड इफेक्ट, असहज हुने वा केही खतरनाक असर देखाउने हुन्छ ।

स्याउ अम्लीय हो । यसमा एसिडको मात्रा धेरै हुने हुँदा यसको धेरै सेवनले दाँतलाई बिगार्न सक्छ ।

फाइबरले पाचन स्वास्थ्यमा सुधार गर्छ तर, धेरै स्याउको सेवनले फाइबर पनि उच्च मात्रामा शरीरमा जाने हुँदा यसले पाचन प्रक्रियालाई बिगारेर पेट फुल्ने र कब्जियतको कारण बन्न सक्छ ।

स्याउमा चिनीको मात्रा पनि उच्च हुन्छ जुन पचाउन गाह्रो हुनसक्छ ।

लगातार पेट फुल्ने समस्या भएका तथा ग्यास्ट्रिक भइरहने व्यक्तिहरूको लागि स्याउ खान सिफारिस गरिँदैन ।

स्याउमा कार्बोहाइड्रेटको मात्रा पनि उच्च हुन्छ जसको सेवनले तत्काल ऊर्जा प्रदान गर्न सक्छ ।

तर, अत्याधिक कार्बको सेवनले शरीरको तौल बढाउन सक्छ ।

स्याउमा चिनी र कार्बस्को मात्रा धेरै हुने हुँदा अत्याधिक स्याउको सेवनले रगतमा चिनीको मात्रालाई बढाउन सक्छ ।

साथै, यसले इन्सुलिन संवेदनशीलता बिगार्न र मधुमेहको औषधिले काम गर्ने तरिकामा समेत हस्तक्षेप गर्न सक्छ ।

साधारणतया स्याउमा डिफेनिलामाइन नाकम किटनाशक पाइन्छ, यसको मतलब धेरै स्याउको सेवन गर्नाले विभिन्न रसायन शरीरभित्र पसेर प्रतिक्रिया गर्न सक्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१ हप्ताअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
२ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ महिनाअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०