हाइपरथाइराइडिज्म : यी लक्षण देखा परे शरीरमा थाइराइड हर्मोनको मात्रा बढी हुन्छ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ असोज, २०८१
२ वर्षअघि

विराटनगर । थाइराइड हर्मोन मानव शरीरलाई एकदम आवश्यक पर्ने हर्मोनमध्ये एक हो ।

थाइराइड ग्रन्थी घाँटीको अगाडिपट्टि हुन्छ, जसले टेट्रा आयोडोथ्रायोनिन (टि–४) र ट्राइ आयोडोथ्रायोनिन (टि–३) नामक दुई प्रमुख थाइराइड हर्मोन उत्पादन गर्ने काम गर्छ ।

Advertisement

यसले मानव शरीरको मेटाबोलिजम, वृद्धि र विकासमा प्रमुख भूमिका खेल्छ ।

साथै, शरीरका धेरै कार्य नियमित र सही ढंगले गर्न मद्दत गर्छ । शरीरमा थाइराइड हर्मोन बढी वा कम उत्पादन हुँदा रोग लाग्ने हुन्छ ।

शरीरमा थाइराइड हर्मोन बढी हुनुलाई हाइपरथाइराइडिज्म र कम हुनुलाई हाइपोथाइराइडिज्म भन्ने गरिन्छ ।

हाइपरथाइराइडिज्म विभिन्न कारणले हुनसक्छ ।

टि–४ वा टि–३ वा दुवै हर्मोनको मात्रा धेरै भएमा, थाइराइड ग्रन्थी सुन्निने वा ट्युमर हुँदा, अत्यधिक नुनको सेवन, टेस्ट्स र अण्डाशयको ट्युमर, टि–४ भएको खाना वा औषधिको अत्यधिक सेवन गरेका हाइपर थाइराइडिज्मको समस्या निम्तिन सक्छ ।

टि–४ वा टि–३ वा दुवै हर्मोनको मात्रा धेरै भएमा मुटुको दर बढ्ने, रक्तचाप बढ्ने र हातको कम्पनको अनुभव गर्न सकिन्छ ।

हाइपर थाइरायडिज्मले पेटसम्बन्धी समस्या निम्त्याउनुका साथै गोइटर, आँखामा समस्या, तौल घटाउने, र महिलामा अनियमित माहिनावारीको समस्या पैदा गर्न सक्छ ।

हाइपरथायरायडिज्मका अन्य लक्षणहरूः

–भोक बढ्ने
–घबराहट, मन शान्त नहुने
–ध्यान एकाग्र गर्न असमर्थ हुने
–कमजोरी
–मुटुको धड्कन अनियमित हुने
–सुत्न कठिनाई हुने
–कपाल र नङ पालतो भएर टुट्ने
–कपाल झर्ने
–चिलाउने
–वाकवाकी र बान्ता हुने
–पुरुषहरूमा स्तनको विकास हुने

रिंगटा लाग्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने तथा मुटुको धड्कन तेज भएमा तत्काल डाक्टरकोमा जान आवश्यक हुन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०