मोटा मानिसले गर्नुपर्छ साँझमा व्यायाम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० असोज, २०८१
२ वर्षअघि

विराटनगर । मोटोपनको समस्याबाट पीडित भएका मानिसका लागी साँझको समयमा व्यायाम गर्नु फाइदाजनक हुन्छ ।

अस्ट्रेलियाली क्याथोलिक विश्वविद्यालयका अन्वेषकका अनुसार साँझको समयमा व्यायाम गर्नाले कोलेस्ट्रोल र रगतमा चिनीको स्तर कम गर्न नियन्त्रणमा राख्न सकिन्छ ।

अनुसन्धानको क्रममा पत्ता लगाइयो कि अत्यधिक तौल र बढी बोसोयुक्त आहारको सेवन गर्ने मानिसमा टाइप २ मधुमेह हुने जोखिम बढी हुन्छ ।

यस्ता व्यक्तिले साँझको समयमा व्यायाम गरे उनीहरूको मेटाबोलिक स्वास्थ्यमा सुधार हुने अध्ययनले देखाएको छ ।

डायबेटोलोजी पत्रिकामा प्रकाशित अनुसन्धानका लागि ११ दिनसम्म उच्च फ्याटयुक्त आहारको सेवन गर्ने २४ जना मानिसको सहभागिता रहेको थियो । अनुसन्धानमा संलग्न व्यक्तिको उमेर ३० देखि ४५ वर्षबीच थियो ।

उनीहरूको बडी मास इन्डेक्स २७ देखि ३५ बीचको थियो ।

अध्ययनका लागि उनीहरूको स्वास्थ्य, कोलेस्ट्रोल र रगतमा चिनीको स्तर जाँच गरिएसँगै खाने बानीबारे पनि प्रश्न सोधिएको थियो ।

यी मानिसहरूलाई बिहान ६ बजेर ३० मिनेटमा व्यायाम गर्ने साँझको ६ बजेर ३० मिनेटमा व्यायाम गर्ने र कुनै पनि समयमा व्यायाम नगर्ने गरी तीन समूहमा विभाजन गरिएको थियो ।

अनुसन्धानको पाँचौ दिनमा साँझमा व्यायाम गर्ने मानिसले ग्लुकोज, इन्सुलिन, कोलेस्ट्रोल, ट्राइग्लिसराइडको स्तर घटेको पाइयो ।

अन्वेषक डा. मोहल्डका अनुसार अनुसन्धानको क्रममा बिहान वा बेलुकाको समयमा व्यायाम गर्ने मानिसमा देखिएका फाइदाहरू उस्तै रहेको पाइएको छ ।

तर रातको समयमा रगतमा चिनीको स्तर नियन्त्रण गर्ने विषयमा भने साँझको समयमा व्यायाम गर्नु धेरै फाइदाजनक हुन्छ ।

प्रकाशित समय: बिहिबार १० असोज, २०८१, १७:४०:३२

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०