बच्चालाई पनि हुन्छ क्षयरोग, यस्ता लक्षण देखा परे अस्पताल लगौं

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ असोज, २०८१
५ महिनाअघि

विराटनगर । क्षयरोग एक भाइरसको संक्रमणका कारण फोक्सोमा हुने एक प्रकारको सरुवा रोग हो ।

सरुवा रोग भएका कारण यदि कोही क्षयरोगको बिरामीको छेउछाउमा धेरै बेर बसेमा बच्चा होस् या वृद्ध जुनसुकै उमेरका मानिसलाई पनि संक्रमण सर्न सक्छ ।

बच्चाहरूमा क्षयरोगको समस्या पछिल्लो समय धेरै देखिन थालेको छ । संक्रमण बढ्दै जाने हुँदा अन्य उमेरमा हुने क्षयरोगभन्दा बच्चामा हुने क्षयरोग निकै जटिल हुन्छ ।

बच्चाहरूमा लामो समय लगातार खोकी लाग्नु, खकारमा रगत देखा पर्नु, ज्वोरो आउनु, काम्नु, खान मन नलाग्नु, तौल घट्नु वा उमेरअनुसार तौल नबढ्नु, श्वास फेर्न गाह्रो भए जस्तो हुनु, निमोनिया, मेनिन्जाइृटिस लगाएतका ब्याक्टेरियाले संक्रमण गर्नु जस्ता रोगका लक्षणहरू देखा पर्ने गर्छन् ।

बच्चाहरूमा यस्ता लक्षण देखा पर्नेबित्तिकै अस्पताल लगेर जाँच गराई हाल्नुपर्छ । केही समयअवधिको औषधि तथा पोषणयुक्त खानपानले रोग निको हुने गर्छ ।

बच्चाहरूलाई क्षयरोगबाट बचाउनका लागि जन्मने बितिकै वा केही दिनभित्रै क्षयरोगविरुद्धको बि.सी.जी खोप लगाउने, भिडभाड भएको ठाउँमा नलाने, क्षयरोग लागेका अन्य व्यक्तिबाट टाढा राख्ने, पोषिलो खाने, चिसोबाट बचाउने तथा समय समयमा बच्चाको स्वास्थ्य परीक्षण गराउने गर्नु पर्छ ।

साथै, बच्चा जन्माउनु अगाडि नै आमामा रोग भएमा बच्चामा सर्ने सम्भावना बढी हुने हुँदा आमा तथा घरमा सदस्यहरूले समेत क्षयरोगको जाँच गराउन आवश्यक हुन्छ ।

प्रकाशित समय: आईतबार १३ असोज, २०८१, ११:०८:०२
अब जुनसुकै विषयमा १२ कक्षा पास गरेकाले पनि जनरल नर्सिङ पढ्न पाउने
बिहिबार १ फाल्गुण, २०८१
वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने अर्किडका विद्यार्थी पुरस्कृत
बिहिबार १ फाल्गुण, २०८१
एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा पुरी निर्वाचित
बिहिबार १ फाल्गुण, २०८१
भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव पराजुली दोषी ठहर, ६ वर्ष कैदको फैसला
बिहिबार १ फाल्गुण, २०८१
प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
बुधबार ३० माघ, २०८१
किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’
बुधबार ३० माघ, २०८१
दुई लाख रुपैयाँसम्म पुग्न सक्छ, सुनको भाउ !
बुधबार ३० माघ, २०८१
कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !
मङ्गलबार २९ माघ, २०८१
मेयर बालेनको काम मात्र होइन, सिर्जना पनि ‘ट्रेन्डिङ’ मा (भिडियोसहित)
मङ्गलबार २९ माघ, २०८१
बलात्कारका
झापामा १० वर्षीया बालिका बलात्कृत, २१ वर्षका आचार्य समातिए
मङ्गलबार २९ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०