हेयर डाईको अत्यधिक प्रयोगले बढाउन सक्छ क्यान्सरको जोखिम !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ असोज, २०८१
२ वर्षअघि

विराटनगर । कपाल रंग्याउने महिलाहरूमा अर्थात् हेयर डाईको अत्यधिक प्रयोगले महिलाहरूमा क्यान्सरको जोखिम बढाउने एक रिपोर्टले देखाएको छ ।

अमेरिकाको हार्वर्ड विश्वविद्यालयको अनुसन्धानले हेयर डाईको अत्यधिक प्रयोग गर्ने महिलाहरूमा स्तन, छाला र गर्भाशयमा हुने क्यान्सरको जोखिम बढाउने देखाएको हो ।

Advertisement

बिएमजे जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार प्राकृतिक हेयर डाईले पनि क्यान्सर हुने खतरा रहन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को इन्टरनेसनल एजेन्सी फर रिसर्चका वैज्ञानिकहरूले क्यान्सरको जोखिम बढाउने चीजहरूमा हेयर डाईलाई पहिला नै समावेश गरिसकेका छन् ।

हेयर डाई र क्यान्सर जोखिमबीचको सम्बन्ध बुझ्नको लागि एक लाख १७ हजार दुई सय महिलाहरूमा अनुसन्धान गरिएको थियो ।

अध्ययनमा सहभागी जनाएका महिलाहरूमध्ये कुनैलाई पनि क्यान्सर नभए र कुनैमा पनि क्यान्सरको पारिवारिक इतिहास थिएन ।

अध्ययनका लागि ती महिलाहरूलाई ३६ वर्षसम्म ट्र्याक गरेपछि परिणामहरू जारी गरिएको थियो ।

हेयर डाईमा हुने अमोनिया, पेरोक्साइड, फेनिलेनेडायमाइन, डाइअमीनोबेंजीन, टाउलिन– २, ५–डाइअमीनलगायतका रसायनहरू एकदम खतरनाक हुन्छन् ।

क्यान्सरको वेबसाइट क्यान्सरडट ओर्गका अनुसार हेयर डाईमा प्रयोग हुने केही केमिकलहरू टाउकोको छालाको माध्यमबाट वा यसको गन्ध सासको माध्यमले शरीरमा पुग्छन् । जुन खतरनाक हुन्छ ।

हेयर डाईको अत्याधिक प्रयोग गर्ने महिलाहरूबाहेक बारम्बार डाई लगाउने हेयरड्रेसर, स्टाइलिस्ट, पार्लर तथा सलुनमा काम गर्ने मानिसहरू पनि जोखिममा हुने अध्ययनले देखाएको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०