बिरामीका लागि पौष्टिक च्याउको तरकारी बनाउने तरिका

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ असोज, २०८१
२ वर्षअघि

विराटनगर । च्याउले खानपानले लाग्ने विभिन्न रोगहरू लाग्न नदिन र शरीरको रोगप्रतिरोघत्मक क्षमता बढाउन मद्दत गर्छ ।

प्रशस्त मात्रामा विभिन्न पौष्टिक तत्व तथा भिटामिन डी पाइने च्याउलाई बिरामीहरूले पनि खान सकिन्छ ।

Advertisement

बिरामीहरूलाई के खुवाउने भनेर वाक्क भएपछि स्वाद तथा स्वास्थ्यका लागि के खाने के नखाने भनेर अलमलिइरहेको अवस्था पनि हुन्छ ।

कहिलेकाँही सब्जी नभएको बेलामा, घरमा आउने शाकाहारी पाहुनालाई के बनाएर खुवाउने भनेर घरपरिवारका व्यक्तिहरूलाई पनि समस्या उत्पन्न हुन्छ ।

यस्तो अवस्थामा च्याउको सब्जीले निकै मद्दत गर्न सक्छ । यसरी आफ्नै भान्सामा सजिलो र छिटो तरिकाले च्याउको तरकारी बनाउनु होस् ।

च्याउको तरकारी बनाउन चाहिने सामग्रीः

आधा कप मटर, ठिक्कको साइजमा काटेर राखेको च्याउ, प्याज, टमाटरको पेस्ट, जीरा, बेसर, मसला, हरियो धनियाँ, नुन स्वादअनुसार, तेल, लसुनअदुवाको पेस्ट

च्याउको तरकरी बनाउने विधि :

एउटा कुकरमा थोरै तेल तताउने, तताएको तेलमा जीरा पड्काएर प्याज, हरियो धनियाँ, मटर र लसुनअदूवाको पेस्टलाई फ्राई गर्नुपर्छ । त्यसमा च्याउ, बेसर, र नुन हालेर २ देखि ५ मिनेटसम्म फ्राई गर्नु पर्छ ।

त्यसपछि, पिसेर राखेको टमाटर र थोरै मसला राखेर मज्जाले भुट्ने र अलिकति पानी राखेर ३ देखि ४ सिट्टी दिनुपर्छ ।

अलिकति धेरै पानी राखेर सुप जस्तै सेवन गर्न पनि सकिन्छ । बिरामीको लागि पकाइएको हुँदा तेल, मसला कम हाली खुर्सानीको प्रयोग गरिँदैन ।

थप स्वादका लागि मसला र खुर्सानीको प्रयोग गरी निकै कम मात्रामा पानी हाल्नुपर्ने हुन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०