फलको बीउ निल्नु भयो ? यो पढ्नुहोस्

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० असोज, २०८१
२ वर्षअघि

विराटनगर । कहिलेकाँही फलफूल खाँदा फलसँगै बीउ पनि निलिन्छ ।

बच्चा बेलामा सबैले फलफूलको बीउ निल्दा पेटमा रुख फल्छ भनेर डर देखाउने गर्थे । तर, डराउनु पर्दैन ।

Advertisement

फलको बीउ पेटभित्र उम्रिँदैन । फल खाँदा संगै निलिने बीउले खासै केही पनि असर गर्दैन ।

मानिसको पाचन प्रणाली बलियो हुने हुँदा निलेको पूरै बीउहरू अन्त्यमा दिसासँगै बाहिर निस्केर जान्छ ।

किनभने जे कुरा हामी पूर्ण रूपमा चबाउँछौं, त्यो मात्र पच्ने गर्छ अन्य कुराहरू बाहिर फ्याँकिने हुन्छ ।

कुनै चिन्ताविना हामी केरा, अम्बक, अनार, र अन्य धेरै फलको बीउहरू खाने गर्छौं । बीउहरू पौष्टिक नै हुन्छन् । हामीले खाने मटर, राजमा, सिमीलगायतका गेडागुडी धेरै पौष्टिक हुन्छन् ।

तिल, मेथी, जीरालगायतका अन्य दाना खाएमा शरीरले पचाउँदैनन् केवल तिनीहरू पाचन प्रणालीबाट शरीरका अन्य फोहोरसँग मिसिएर बाहिर फालिन्छन् ।

यदि यस्ता बीउहरूको लाभ चाहिएमा राम्ररी चपाएर खानुपर्ने हुन्छ ।

तर, केही फलका बीउहरू जस्तै स्याउ, चेरी, एप्रिकटका बीउहरू विषाक्त हुन्छन् ।

एक वा दुई दाना निल्दा खासै हानिकारक नभए पनि धेरै खाएमा वा चबाएर खाँदा विषाक्त हुन सक्छ । स्याउ, चेरी तथा एप्रिकटमा पाइने तत्व पच्दा साइनाइडमा परिणत भइ विषाक्त हुने गर्छ ।

तर, हाम्रो शरीरले थोरै मात्रामा भएको साइनाइडलाई डिटा क्सिफाई गर्न सक्छ । धेरै मात्रामा खाएमा फुड पोइजनिङसमेत हुने सम्भावना रहन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०