बार्सिलोनाको जित, घटायो रियल मड्रिडसँगको अंक दुरी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ चैत, २०८०
९ महिनाअघि

विराटनगर । स्पेनिस ला लिगामा बार्सिलोनाले लास पाल्मासमाथि कठिन जित आत्मसात् गरेको छ ।

शनिबार लुइस कम्पनी ओलम्पिक स्टेडियममा भएको खेलमा बार्सिलोनाले पाहुना टोली पाल्मासलाई १-० गोलान्तरले पराजित गरेको हो ।

घरेलु मैदान क्याप नोउमा बार्सिलोनालाई जिताउन राफिन्हाले गरेको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९औँ मिनेटमा जाओ फिलिक्सको पासमा उनले गोल गरेका थिए ।

त्यसअघि खेलको १९औँ मिनेटमा राफिन्हाले गोल गरे पनि भिएआरले मान्यता दिएको थिएन ।

जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रियसँगको अंक दुरी कम गरेको छ ।

रियलको २९ खेलबाट ७२ अंक रहेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ६७ अंक रहेको छ ।

प्रकाशित समय: आईतबार १८ चैत, २०८०, ०९:२०:१३
दर्ताबिनै सञ्चालनमा छन् विराटनगरका अधिकांश ड्राइभिङ सेन्टर !
बिहिबार २७ मङ्सिर, २०८१
विराटनगरको सेन्ट जोसेफ स्कुलबाट झोला बोकेर भागे दुई विद्यार्थी, अभिभावक आक्रोशित
बिहिबार २७ मङ्सिर, २०८१
दुहबीमा कोशी प्रदेशस्तरीय तेस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुँदै
बिहिबार २७ मङ्सिर, २०८१
साउदी अरबले २०३४ को विश्वकप आयोजना गर्ने
बिहिबार २७ मङ्सिर, २०८१
भुटानी शरणार्थीको माग : हामीलाई स्वदेश फिर्ता गरियोस्
बिहिबार २७ मङ्सिर, २०८१
पोखरासँग पराजित भयो विराटनगर किंग्स
बिहिबार २७ मङ्सिर, २०८१
दुर्गा प्रसाईंलाई पाँच वर्षभन्दा बढी कैद सजाय गर्न मागदाबी
बिहिबार २७ मङ्सिर, २०८१
टाउको दुखिरहने समस्याबाट मुक्त हुन यसो गर्नुहोस्
बिहिबार २७ मङ्सिर, २०८१
कोशीको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन
बुधबार २६ मङ्सिर, २०८१
कोशी प्रदेशका चार सांसदले कानुनविपरीत गरे भारत भ्रमण, थियो मुख्यमन्त्रीकै निर्देशन !
बुधबार २६ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०