ओलीको दाबी : उपनिर्वाचनमा एमालेले हार्दै-हार्दैन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ चैत, २०८०
१० महिनाअघि

विराटनगर । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् ।

एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गरे ।

अध्यक्ष ओलीले तत्कालीन अवस्थामा एमालेका हस्ती नेताले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराए ।

‘विगतमा विभिन्न कारणले र एउटा महत्त्वपूर्ण कारण हाम्राविरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरू सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नुपरेको थियो,’ उनले भने, ‘त्यो समयमा पराजयको पीडा व्यहोर्नु परेको थियो । यसपालि हामी त्यो पीडालाई सुखद् परिणामतर्फ रूपान्तरित गर्न चाहन्छौँ । यस पटक हामी हार्दैनौँ । यस पटक हामी जित्छौँ । यसपल्ट हामीले हार्नै मिल्दैन ।’

अध्यक्ष ओलीले एमालेले सो उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताए ।

प्रकाशित समय: शनिवार १७ चैत, २०८०, १७:३५:३५

सम्बन्धित खबर

कोशीमा कांग्रेस संसदीय दलका नेतालाई गाडी सुविधा दिने निर्णयमा कारण देखाऊ आदेश जारी

सोमबार २२ पुस, २०८१
१ हप्ताअघि

एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सदस्य चेपाङ

सोमबार २२ पुस, २०८१
१ हप्ताअघि

आपतकालीन विज्ञ टोली बनाउने स्वास्थ्य मन्त्रालयको तयारी, काम गर्न इच्छुकहरुले आवेदन दिन सूचना सार्वजनिक

शुक्रबार १९ पुस, २०८१
२ हप्ताअघि

झापाबाटै ओलीलाई प्रचण्डको चेतावनी : गिरीबन्धुमा जेल जाने अवस्था आउन सक्छ !

सोमबार १५ पुस, २०८१
२ हप्ताअघि

प्रधानमन्त्री ओलीको कार्यक्रममा ठुलो सहभागिता देखाउन पेट्रोल बाँडियो

आईतबार १४ पुस, २०८१
२ हप्ताअघि

सांसद चौधरीले पाइन् नेपाल–इजरायल मैत्री समूहको जिम्मेवारी

शुक्रबार १२ पुस, २०८१
३ हप्ताअघि
गुणस्तरीय शिक्षा दिन किड्स भिलेज र मारिया किड्सबीच सहकार्य
सोमबार २९ पुस, २०८१
जनकमा विन्टर क्याम्प : ग्रामथान प्रमुख माझीले गरे उद्घाटन, ४५ विद्यार्थीले सिक्दैछन् यस्ता सिप
सोमबार २९ पुस, २०८१
दुहबीमा अपेक्षाअनुरूप राजश्व संकलन गर्न नसक्दा शाखाहरूको आठ करोड बजेट कटौती
सोमबार २९ पुस, २०८१
एआईको रचनात्मक प्रयोग : नेपाली युवाले बनाए ‘महाभारत’ को आकर्षक ट्रेलर !
आईतबार २८ पुस, २०८१
जीवन विकासको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस
आईतबार २८ पुस, २०८१
रवि फेरि प्रहरी हिरासतमा, भोलि नै अदालतमा उपस्थित गराइने
आईतबार २८ पुस, २०८१
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, अब थुनछेक बहस सुरु हुने
आईतबार २८ पुस, २०८१
क्यानभासको आयोजनामा ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन
आईतबार २८ पुस, २०८१
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
आईतबार २८ पुस, २०८१
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै
आईतबार २८ पुस, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०