पूर्व-सांसदको रहर : नियुक्त भइन् खेलकुद विकास बोर्डको उपाध्यक्ष

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ चैत, २०८०
१२ महिनाअघि

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दिया कार्कीलाई नियुक्त गरेको छ ।

काेशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेकाे बैठकले रिक्त रहेको बोर्डको उपाध्यक्षमा पूर्व-सांसदसमेत रहेकी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले जानकारी दिए ।

बैठकले सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

उपाध्यक्षमा नियुक्त भएकी कार्की प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् ।

यसअघि २०७८ साल चैत २२ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त भएकी जिना कार्की लामो समयदेखि अमेरिकामा छिन् ।

उनले नेपाल छाडेपछि मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा कार्की नियुक्त भएकी हुन् ।

अमेरिका गएपछि उनले तीन महिनाअघि जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् ।

२४ असोज २०७८ मा बोर्डको गठन भएको थियो ।

प्रकाशित समय: शुक्रबार ९ चैत, २०८०, ११:५१:२२
विराटनगरमा खुकुरी प्रहार गरी एक जना फरार, घटनास्थलमा भेटियो बन्दुक
बिहिबार ६ चैत, २०८१
विराटनगरको दुर्गा चोकमा खुकुरी प्रहार, एक जना घाइते
बिहिबार ६ चैत, २०८१
उपचार खर्च तिर्न नसक्दा गोल्डेन अस्पतालमा शव बन्धक !
बिहिबार ६ चैत, २०८१
लहानमा जातीय विभेदको चरम रूप : महायज्ञ सफल बनाउन दलितलाई उठिवास
बिहिबार ६ चैत, २०८१
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०