च्याम्पियन्स लिग : क्वार्टरफाइनल पुग्ने आठै टोलीको टुंगो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १ चैत, २०८०
२ वर्षअघि

विराटनगर । जारी सिजनको युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

बुधबार राति अन्तिम १६ का दुई खेल भएसँगै क्वार्टरफाइनल पुग्ने आठ टिमको छिनोफानो भएको हो ।

गए राति जर्मन क्लब बोरुसिया डर्टमन्डले डच क्लब पिएसभीलाई समग्रममा ३-१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो ।

अर्को खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले इटालियन क्लब इन्टर मिलानमाथि पेनाल्टी सुटआउटमा बाजी मार्‍यो ।

दुवै लेगमा २-२ गोलको बराबरी भएपछि पेनाल्टीमा खेल धकेलिएको थियो, जसमा एथ्लेटिकोले ३-२ गोलको जित निकाल्यो ।

त्यसअघि इंग्लिस क्लब आर्सनल, म्यानचेस्टर सिटी, स्पेनको बार्सिलोना, रियल मड्रिड, जर्मनको बायर्न म्युनिख र फ्रान्सको पिएसजी अन्तिम आठमा पुगिसकेका छन् ।

अब, शुक्रबार च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलको ड्र हुँदै छ ।

प्रकाशित समय: बिहिबार १ चैत, २०८०, ०६:५१:४४
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
नारायणगढ–मुग्लिन सडकमा पहिरो, तुइन खोलामा एकतर्फी यातायात सञ्चालन
आईतबार २० ब‌ैशाख, २०८३
भू–अभिलेख प्रणालीबाट सुकुम्वासी पहिचान सुरु, वास्तविक लाभग्राही छुट्याइने
आईतबार २० ब‌ैशाख, २०८३
‘प्रेस स्वतन्त्रताको रक्षा हुन्छ भन्नेमा शंका’ — महासंघ अध्यक्ष शर्मा
आईतबार २० ब‌ैशाख, २०८३
इरान–तेल प्रकरण: चीनले अमेरिकाको निर्णय नमान्ने
आईतबार २० ब‌ैशाख, २०८३
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०