गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा पर्‍यो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १४ माघ, २०८०
३ हप्ताअघि

विराटनगर । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ ।

नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जिप दुर्घटनामा परेको हो ।

आइतबार साँझ उनी सवार जिपलाई बागमती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको थियो ।

सामाजिक सञ्जालमार्फत् यनले नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै गर्दा आफू सवार गाडी दुर्घटनामा परेको जानकारी दिएकी हुन् ।

आफ्नो अवस्था भने सामान्य रहेको उनले बताएकी छन् ।

‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडीलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो । गाडीमा केही क्षति पुगेको छ । यात्रुहरू हामी सबै सकुशल छौँ । साथै, आज लमही महोत्सवमा हुने भनिएको मेरो सांगीतिक प्रस्तुति भोलि रहने सबैमा जानकारी गराउँदछु । आज उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु,’ उनले लेखेकी छन् ।

प्रकाशित समय: आईतबार १४ माघ, २०८०, १९:५१:३०

सम्बन्धित खबर

पर्यटकीय क्षेत्र सन्दकपुरमा रेडपाण्डा पार्क सञ्चालन गर्ने मन्त्री उप्रेतीको प्रतिबद्धता

सोमबार ७ फाल्गुण, २०८०
१ दिनअघि

प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित 

सोमबार ७ फाल्गुण, २०८०
१ दिनअघि

यस्तो बन्यो दयाहाङ र आँचल अभिनित ‘डिग्री माइला’को टिजर (भिडिओसहित)

सोमबार ७ फाल्गुण, २०८०
१ दिनअघि

मोटरसाइकल चोर समातेका निरौला बने ‘पुलिस अफ द मन्थ’

सोमबार ७ फाल्गुण, २०८०
२ दिनअघि

विराटनगरमा दुई सिटी सफारी दुर्घटना, चार जना घाइते

सोमबार ७ फाल्गुण, २०८०
२ दिनअघि

झापामा अटोको ठक्करबाट नौ वर्षीया बालिकाको ज्यान गयो, अरू दुई जना घाइते

सोमबार ७ फाल्गुण, २०८०
२ दिनअघि
नेपाल र सिरिया
सिरियामाथि नेपालको सहज जित
मङ्गलबार ८ फाल्गुण, २०८०
कप्तान सन्दीप र बसिरको अर्धशतकमा क्यानडाविरुद्ध नेपाल ‘ए’को रोमाञ्चक जित
मङ्गलबार ८ फाल्गुण, २०८०
मनकामना र नेपाल गुरुकुल स्कुल क्वार्टरफाइनलमा
मङ्गलबार ८ फाल्गुण, २०८०
‘डम्पिङ साइट’ हटाएर फुटसल, विराटनगरका शुभाशीषले गरे झन्डै डेढ करोड लगानी !
मङ्गलबार ८ फाल्गुण, २०८०
नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने
मङ्गलबार ८ फाल्गुण, २०८०
केएल दुगड उद्योगले तौल घटाएर चामल र चिउरा बिक्री गर्दै
मङ्गलबार ८ फाल्गुण, २०८०
ग्रामथानमा खेलकुद : दौडमा सञ्जु र सुबिना प्रथम बन्दा, हाजिरी जवाफमा सरस्वती मावि पहिलो
सोमबार ७ फाल्गुण, २०८०
पर्यटकीय क्षेत्र सन्दकपुरमा रेडपाण्डा पार्क सञ्चालन गर्ने मन्त्री उप्रेतीको प्रतिबद्धता
सोमबार ७ फाल्गुण, २०८०
प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित 
सोमबार ७ फाल्गुण, २०८०
यस्तो बन्यो दयाहाङ र आँचल अभिनित ‘डिग्री माइला’को टिजर (भिडिओसहित)
सोमबार ७ फाल्गुण, २०८०
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
विराटनगरका दुई युवती, जो लागुऔषधसहित समातिए
मङ्गलबार १६ माघ, २०८०
इटहरीमा हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते
बिहिबार १८ माघ, २०८०
भोजपुरका किसानले फलाए रङबिरङ काउली
आईतबार १४ माघ, २०८०
कानेपोखरीमा दुई भयानक दुर्घटना : एक जनाको मृत्यु, आमा-छोरा घाइते
आईतबार २१ माघ, २०८०
एक लाख धरौटीमा रिहा भए डा. तपेश्वरलाल कर्ण
बिहिबार ४ माघ, २०८०