शीर्ष स्थानमा उक्लियो लिभरपुल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ पुस, २०८०
२ वर्षअघि

एजेन्सी । लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

मङ्गलबार बर्नलीलाई उसैको मैदानमा २–० गोल अन्तरले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

Advertisement

लिभरपुलको जितमा डार्बिन नुनेज र डियागो जोटाले समान एक एक गोल गरेका थिए ।

खेलमा अग्रता लिभरपुलले छैटौं मिनेटमा नुनेजको गोलमा लिएको थियो ।

कोडे गाक्पोको पासमा नुनेजले लिभरपुललाई अघि बढाएका थिए ।

जोटाले खेलको अन्तिम मिनेटमा गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।

डियाजको पासलाई सदुपयोग गर्दै जोटाले गोल गरेका थिए ।

जित सहित शीर्ष स्थानको लिभरपुलको ४२ अङ्क भएको छ ।

एक खेल कम खेलेको आर्सनल ४० अङ्कसहित दोस्रो स्थानमा छ ।

बर्नली ११ अङ्कसहित पुछारदेखि दोस्रोमा छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
झुटो विवरणमा नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष पक्राउ
बिहिबार ११ असार, २०८३
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०