ओस्कर विजेता अभिनेताहरू स्वस्थ र लामो जीवन बाँच्छन्ः अध्ययन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३१ जेठ, २०७९
४ वर्षअघि

हलिउडका प्रतिष्ठित ओस्कर विजेता अभिनेताहरू स्वस्थ र लामो जीवन बाच्ने अध्ययनले देखाएको छ ।

क्यानडाको टोरन्टो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धानमा ओस्कर जित्ने अभिनेता औसत ८१.३ वर्ष बाँच्ने दाबी गरेका छन् भने ओस्कारमा हार्नेहरू ७६.४ वर्ष मात्र बाँच्छन् ।

अध्ययना लागि वैज्ञानिकहरूले एउटा मोडेल तयार गरेका थिए । जसमा सन् १९२९ देखि २०२० सम्मको ओस्कार अवार्डका लागि मनोनयन नगरिएका दुई हजार एक सय ११ कलाकारलाई समावेश गरिएको थियो । जसमध्ये १ जुलाई २०२० सम्म एक हजार एक सय २२ कलाकारको मृत्यु भएको थियो ।

अन्वेषकहरूका अनुसार जीवित रहेका ओस्कर विजेता कलाकार औसतमा ८१.३ वर्षको उमेरसम्म बाँच्नेछन् । तर उनीहरूसँग मनोनयन नगरिएका कलाकारहरू औसत ७६.२ वर्षको लागि मृत्यु हुनेछ । साथै, अवार्डको लागि मनोनीत भएका तर, जित्न नसक्ने कलाकार औसत ७६.४ वर्ष मात्र बाँच्नेछन् ।

वैज्ञानिकहरूका अनुसार कडा परिश्रम गरेर पुरस्कार जित्दा ओस्कार जितेका अभिनेताहरूको व्यवहार, मनोवैज्ञानिक र अन्य स्वास्थ्य कारकहरूमा सकारात्मक प्रभाव पर्छ । जसकारण उनीहरू स्वस्थ र दीर्घायु जीवन बिताउने अध्ययनले देखाएको छ । कम उमेरमा धेरै ओस्कार अवार्ड जितेका कारण आज कलाकारहरुको आयु बढेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

ओस्कार विजेता कलाकारहरू किन लामो समय बाँच्छन् भन्ने विषयमा वर्षौंदेखि बहस भइरहेको छ । यस विषयमा पहिला पनि २००५ मा अनुसन्धान भएको थियो । त्यतिबेला पनि वैज्ञानिकहरूले ओस्कार विजेता अवार्ड नजित्ने कलाकार भन्दा पाँच वर्ष बढी बाँच्ने गरेको पाइएको थियो ।

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०