खुट्टाबाट पनि थाहा हुनसक्छ मधुमेह

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २९ जेठ, २०७९
४ वर्षअघि
मधुमेह

शरीरमा ग्लुकोजकाे मात्रा बढेमा मानिसलाई मधुमेह (डायबिटिज)को समस्या निम्तिन्छ ।

यसले शरीरमा विभिन्न समस्या हुन थाल्छ । जसकारण मधुमेहको समस्या हुनेहरूले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न आवश्यक हुन्छ । मधुमेहको समस्या भएका मानिसमा सुरुवाती चरणमा लक्षण देखिदैन । जसकारण धेरै मानिसहरूलाई मधुमेहले गम्भीर समस्या ननिम्त्याए सम्म मधुमेह भएको थाहा समेत पाउँदैनन् ।

खुट्टाबाट पनि मधुमेह भएको थाहा हुन्छ । खुट्टामा देखिने केही लक्षणहरूले मधुमेह भएको सङ्केत गर्न सक्ने हुँदा खुट्टाको स्वास्थ्यमा ध्यान दिन जरुरी हुन्छ । खुट्टा रातो हुने, खुट्टा तातो हुनु, खुट्टा झमझम गर्नु वा खुट्टा सुन्निने समस्या, लामो समयसम्म अनियन्त्रित रगतमा चिनीको मात्रा बढेको सङ्केत हुन सक्छ ।

मधुमेह भएका व्यक्तिहरूले खुट्टामा भएको घाउ, रातो दाग, सुन्निने वा फोका छ कि छैन तथा खुट्टाको नङमा पनि ध्यान दिनु पर्छ । खुट्टामा यस्तो समस्या देखिनु रगतमा चिनीको मात्रा बढेको वा मधुमेहको लक्षण हो । साथै, यो सबै सङ्क्रमणको कारण बन्न सक्छन् । दैनिक खुट्टाको जाँच गराउनु पर्छ र खुट्टा फरक वा खुट्टामा कुनै परिवर्तन देखिएमा तुरुन्त डाक्टरसँग परामर्श लिनु जरुरी हुन्छ ।

पटक-पटक पिसाब लाग्नु, थकान, मुख सुक्खा हुनु पनि मधुमेहका सामान्य लक्षण हुन् ।

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०