मन्कीपक्स भनेको के हो ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ जेठ, २०७९
४ वर्षअघि

मन्कीपक्स एक भाइरल संक्रमण हो जुन सामान्यतया पश्चिम अफ्रिकाको यात्रासँग सम्बन्धित छ ।

यो सामान्यतया एक हल्का रोग हो, जो कोही मानिस सँग धेरै नजिकको सम्पर्क द्वारा फैलिन्छ, यद्यपि यो मानिसहरु माझ सजिलै सँग सर्दैन ।

Advertisement

यसका लक्षण

मन्कीपक्स हुँदा पहिलो लक्षणहरू उच्च तापक्रम, टाउको दुख्ने, मांसपेशी दुख्ने, ढाड दुख्ने, ग्रन्थीहरू सुन्निने, काँप्नु (चिसो हुनु) र थकान महशुस हुने गर्छ ।

दागहरू (rashes) अक्सर अनुहारबाट सुरु हुन्छ, त्यसपछि शरीरका अन्य भागहरूमा फैलिन सक्छ । दागहरू परिवर्तन हुन्छ अनि चिकेन पक्स जस्तै देखिन्छ । त्यसपछि अन्त्यमा घाउको पाप्रा जस्तो भएर आफैं झर्छ ।

यो कसरी फैलिन्छ ?

मन्कीपक्स संक्रमित व्यक्ति वा जनावरसँग नजिकको सम्पर्कबाट फैलिन्छ ।

मङ्कीपक्स रातो दाना/डाबर (रासेस) भएको व्यक्तिले प्रयोग गरेको लुगा वा ओछ्यान प्रयोग गर्दा पनि फैलिन सक्छ ।

यदि तपाइँ मन्कीपक्सबाट संक्रमित हुनुभयो भने, पहिलो लक्षणहरू देखा पर्न सामान्यतया ५ देखि २१ दिन लाग्छ ।

यसको उपचार

संक्रमित व्यक्तिले सम्भव भएमा दाग/घाउ सुकाउन दिनु पर्छ वा जोगाउन ड्रेसिङ गर्नुपर्छ ।
दाग/घाउलाई हातको छुवाइबाट जोगाउनु पर्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०