वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि देशभर खुवाइने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ ब‌ैशाख, २०७९
३ वर्षअघि
Vitamin a

सरकारले यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’  र जुकाको औषधि खुवाउने भएको छ । 

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तरगत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।

सरकारले फागुन र चैतमा हात्तिपाइले रोग निवारण कार्यक्रम संचालन भएका जिल्लाहरुमा दुई वर्ष माथिका बालबालिकाहरुले जुकाको औषधि खाएको हुनसक्ने भएकाले ती जिल्लामा बालबालिकालाई सोधेर मात्रै जुकाको औषधि खुवाउन निर्देशन दिएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ र २०५८ सालदेखि  जुकाको औषधि वर्षमा दुई पटक बालबालिकालाई खुवाउने गरिएको छ ।

प्रकाशित समय: सोमबार ५ ब‌ैशाख, २०७९, २०:५३:५०

सम्बन्धित खबर

विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा

शनिवार ६ ब‌ैशाख, २०८२
११ घण्टाअघि

दृष्टि सेवामा समर्पित संस्था बन्दै रामलाल गोल्छा आँखा अस्पताल

बुधबार २६ चैत, २०८१
१ हप्ताअघि

रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा बराहक्षेत्रमा आँखा उपचार केन्द्रको थालनी

बुधबार २६ चैत, २०८१
१ हप्ताअघि

रंगेली अस्पतालमा ८० जनाले पाए हाइड्रोसिल र हर्नियाको निःशुल्क उपचार

बुधबार १२ चैत, २०८१
४ हप्ताअघि
Holi

होलीको रङ हटाउन घरमै बनाउन सकिन्छ प्राकृतिक प्याक

बिहिबार २९ फाल्गुण, २०८१
१ महिनाअघि

ताप्लेजुङ : चार शिक्षक र १५० विद्यार्थी एक्कासी बिरामी, तीन दिन विद्यालय बन्द

शनिवार १७ फाल्गुण, २०८१
२ महिनाअघि
विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा
शनिवार ६ ब‌ैशाख, २०८२
विराटनगरबाट स्रोत नखुलेको सात लाखसहित भारतीय नागरिक पक्राउ
शुक्रबार ५ ब‌ैशाख, २०८२
काठमाडौंबाट फर्किँदै गरेको इभी गाडी दुर्घटना : दुई जनाको मृत्यु, १४ जना घाइते
शुक्रबार ५ ब‌ैशाख, २०८२
इलाममा सशस्त्र प्रहरीको गाडीसँग ठोक्कियो बोलेरो
शुक्रबार ५ ब‌ैशाख, २०८२
एमाले विराटनगरको अध्यक्षमा ढकाल समूहका गिरी विजयी
शुक्रबार ५ ब‌ैशाख, २०८२
देवानगन्जको गोली काण्ड : तीन जना पक्राउ, कारण खुल्न सकेन
बुधबार ३ ब‌ैशाख, २०८२
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
मङ्गलबार २ ब‌ैशाख, २०८२
आज ६ महिलाले गर्नेछन् ११ मिनेटको अन्तरिक्ष यात्रा
सोमबार १ ब‌ैशाख, २०८२
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु
सोमबार १ ब‌ैशाख, २०८२
कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्‍यो जुडो खेलाडीको बिदाइ
आईतबार ३० चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०