चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप दिइने

रोगबाट जोगिन सरसफाईमा ध्यान दिन जरुरी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ चैत, २०७८
४ वर्षअघि
Vaccine

चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशैभरका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य तथा जनङ्ख्या मन्त्तालयले जनाएअनुसार १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइडविरुद्धको खोप प्रदान गरिने भएको हो ।

यस अभियानपछि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिने मन्त्रालयले जनाएको छ । टाइफाइड रोगको जीवाणु ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइन्छ ।

मन्त्रालयका अनुसार ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्ने गर्छ ।

टाइफाइडबाट बच्नका लागि व्यक्तिगत सरसफाइ तथा वातावरण स्वच्छ राख्नु एकदम महत्त्वपूर्ण हुन्छ ।रोगबाट जोगिन सरसफाइसम्बन्धी ध्यान दिनुपर्ने कुराहरू :

– राम्ररी पकाएको र सधैँ छोपेर राखेको खाना मात्र खाने
– बासी, सडेगलेको र झिँगा भन्केको खाना कहिल्यै नखाने
– पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट प्रयोग गरी सफा र सुरक्षित पानी पिउने
– सफा शौचालयको प्रयोग गर्ने र बच्चाको दिसा शौचालयमा फाल्ने
– बेलाबेलामा साबुनपानीले मिचीमिची हात धुने

 

प्रकाशित समय: शुक्रबार १८ चैत, २०७८, २०:३९:५६

सम्बन्धित खबर

काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
सोमबार ४ साउन, २०८३
सदर चिडियाखाना २७ दिन बन्द हुँदा ३ करोड घाटा
सोमबार ४ साउन, २०८३
भूमिहीनलाई जग्गाका लागि आवेदन खुला, ३५ दिनभित्र निवेदन दिनुपर्ने
सोमबार ४ साउन, २०८३
श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, दक्षिण एशियाली वामपन्थी सहकार्यमा जोड
सोमबार ४ साउन, २०८३
मोरङको कटहरीमा ऐतिहासिक श्रीमद् देवीभागवत नवाह भक्ति महोत्सव हुँदै
सोमबार ४ साउन, २०८३
सुकुना विद्यालयमा शिक्षकविरुद्ध प्रदर्शन गराउने आरोपमा थप तीन पक्राउ
सोमबार ४ साउन, २०८३
प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०