यी हुन् सुत्नुअघि ग्रीन टी पिउनुका बेफाइदाहरू

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ चैत, २०७८
४ वर्षअघि
ग्रीन टी

विभिन्न प्रकारका चियाहरूमध्ये ग्रीन टी स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ ।

आजभोलि ग्रीन टी पिउने चलन पनि निकै बढेको छ ।

ग्रीन टीमा जिरो क्यालोरी हुन्छ, जसले शरीरको अनावश्यक तौललाई कम गर्ने, कोलेस्ट्रोललाई नियन्त्रण गर्ने काम गर्छ ।

ग्रीन टीमा पाइने फ्लेवोनोइडले शरीरमा सुगरको मात्र कम गरी मुटु रोगबाट पनि छुट्कारा दिलाउन सक्छ ।

विभिन्न अध्ययनहरूले ग्रीन टीलाई बिहान पिउनुपर्ने बताउँदै आएका छन् ।

ग्रीन टीमा हुने थिनिन कोर्टिसोल जस्तो तनावसँग सम्बन्धित हर्मोनलाई कम गर्न सहयोग गर्छ ।

यो हर्मोनले शरीरबाट मस्तिष्कमा पुगेर तनाव बढी बनाउने तत्वलाई घटाइ राति राम्रो निद्रा पर्ने गर्छ ।

तर ग्रीन टी राति सुत्नुअघि पिउनु हुँदैन ।

धेरै फाइदाहरू गरे पनि सुत्नुअगाडि ग्रीन टी पिउनुका अत्यन्त धेरै बेफाइदाहरू छन् ।

राति ग्रीन टी पिउँदा मानिसहरूलाई निद्रा नलाग्ने समस्याले सताउन सक्छ ।

यसका कारण भोलिपल्ट दिन खराब हुनका साथै शरीर अल्छि र टाउको भारी हुने गर्छ ।

राति नियमित ग्रीन टीको सेवनले इन्सोम्निया जस्तो निन्द्राको समस्या निम्त्याएर तनाव बढाउनुका साथै डिप्रेसनको समस्या पनि हुन सक्छ ।

त्यसैले ग्रीन टीको फाइदा पाउनका लागि चिनी नराखी एउटा उचित समयमा मात्र पिउनुपर्छ ।

प्रकाशित समय: सोमबार १४ चैत, २०७८, २०:३६:०४

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०