अग्लो महिलामा क्यान्सरको जोखिम उच्च

क्यान्सरको जोखिम

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ चैत, २०७८
५ वर्षअघि
क्यान्सर

अमेरिकामा गरिएको अध्ययनले अग्लो महिलामा क्यान्सरको जोखिम उच्च हुने देखाएको छ ।

अमेरिकी जर्नल क्यान्सर एपिडेमिलोजीमा प्रकाशित अध्ययनले अन्य मानिसको तुलनामा अग्लो महिलामा क्यान्सरको जोखिम बढी हुने पत्ता लगाएको हो ।

Advertisement

शोधकर्ताले प्रत्येक अतिरिक्त १० सेन्टिमिटर उचाइले क्यान्सरको जोखिम १३ प्रतिशत बढीसँग जोडिएको पत्ता लगाएका हुन् । अध्ययनका लागि शोधकर्ताहरूले ५० देखि ७९ वर्ष उमेरका करिब एक लाख ४५ हजार मेनोपज भइसकेका महिलाहरूको विश्लेषण गरेका थिए ।

१२ वर्षसम्म क्यान्सर नभएका महिलाहरूको अध्ययन गरिएको थियो । अनुसन्धानकर्ताले स्तन, कोलोन, एन्डोमेट्रियम, किड्नी, अण्डाशय, मलाशय, थाइरोइड साथै मल्टिपल माइलोमा र मेलेनोमाको क्यान्सर हुने सम्भावना र उचाइबीचको सम्बन्ध पत्ता लगाएका थिए ।

केही क्यान्सरले अग्ला महिलामा क्यान्सरको जोखिम अझ बढाएको देखिन्छ । किड्नी, मलाशय, थाइरोइड र रगतलगायतका क्यान्सर प्रत्येक १० सेन्टिमिटरभन्दा बढी उचाइ भएका महिलामा २३ देखि २९ प्रतिशत बढी जोखिम हुने अध्ययनमा उल्लेख छ ।

क्यान्सर विकाससँग सम्बन्धित प्रक्रियाको परिणाम रहेको न्यूयोर्कको येसिभा विश्वविद्यालयको अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसनका वरिष्ठ महामारीविद् तथा अध्ययनका मुख्य लेखक जेफ्री कबट बताउँछन् ।

उनका अनुसार हर्मोन वा उचाइलाई असर गर्ने अन्य वृद्धि कारकले पनि क्यान्सरको जोखिमलाई असर गर्न सक्छ । उचाइका साथै उमेर, तौल, शिक्षा, धुम्रपान गर्ने बानी, रक्सीको सेवन र हर्मोन थेरापी जस्ता क्यान्सरलाई असर गर्ने कारकहरूले क्यान्सरको जोखिमलाई थप बढाउने गर्छ

– अल्जजिरा

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०