भाङको असर तुरुन्तै हटाउनका लागि ५ उपाय

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ चैत, २०७८
५ वर्षअघि
भाङ

होलीमा सेवन गरिने विविध मादक पदार्थमध्ये भाङ पनि एक हाे । 

भाङ खाएपछि शरीरमा यसको असर तुरून्त हुँदैन तर केही समयपछि भाङकाे असर देखा पर्दै जान्छ ।

Advertisement

विस्तारै बढ्ने असरले शरीरमा विभिन्न समस्या निम्त्याउन सक्छ ।

होलीको समयमा भाङलाई दुध, मिठाइ र आइसक्रिममा राखेर प्रयोग गरिन्छ ।

भाङले अलि फरक प्रकारको असर गर्छ जसले मुख्य रूपमा शरीरका प्रणालीलाई कमजोर बनाइरहेको हुन्छ ।

भाङ सेवन गर्नेबित्तिकै तुरुन्त लत लागि हाल्छ भन्ने हुँदैन ।

यसको प्रभाव भाङ खाएको दुईदेखि तीन घण्टाभित्र लाग्छ ।

होलीमा भाङविना रमाइलो हुन नसक्ने भन्दै सेवन गर्नेहरूमा देखा पर्ने असरहरूले स्वास्थ्यलाई खराव पार्न सक्छ ।

यस्तो अवस्था रोक्नको लागि भाङको असर तुरुन्तै हटाउनका लागि उपायहरू यस्ता छन्ः

भाङको नसा हटाउने उत्तम तरीका भनेको अमिलोको प्रयोग गर्नु हो ।

यसको लागि कागती, अचार, दही वा इमलीको प्रयोग गर्न सकिन्छ ।

भाङ पिएपछि अत्यधिक नशाले गर्दा व्यक्ति बेहोश भएमा सम्बन्धित व्यक्तिको कानमा मन तातो तोरीको तेल दुवै कानमा एक थोपा हाल्नुपर्छ ।

धेरै मानिसहरू भाङको उपचारको रूपमा घिउको प्रयोग गर्छन् ।

यसका लागि अत्यधिक मात्रामा शुद्ध घिउ उपभोग गर्नु धेरै महत्त्वपूर्ण हुन्छ, जसले नसालाई उतार्न सजिलो हुन्छ ।

भुटेको चाना र सुन्तला सेवन गर्नु भाङको लतको उत्तम विकल्प मानिन्छ ।

यसबाहेक, चिनी नराखी वा नुनिलो कागती पानीको सेवन ४ देखि ५ पटकसम्म गरेमा भाङको नशा हटेर जान्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०