तस्बिरमा हेर्नुहोस् सेलिब्रेटीको होली पर्व

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ चैत, २०७८
५ वर्षअघि
होली पर्व

एकअर्कालाई अबिर र रङ लगाइदिएर आज हिमाल र पहाडमा तथा भोलि तराईमा होली पर्व मनाइँदै छ ।

हर्ष–उल्लासले भरिएको चाड हो, होली । होली उत्साह, उमङ्ग र खुशीयालीका साथ रङ्गीन बनाउने पर्वमा पर्छ ।

Advertisement

होलीमा बालबच्चा, युवा, वृद्ध सबैले रङको माध्यमबाट खुसी साटेर मनाउँछन् ।

होलीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

एकअर्कालाई अबिर र रङ लगाइदिएर आत्मीयता साटासाट गर्दै आज पहाडी र हिमाली जिल्लाहरुमा होली मनाइँदै छ भने भोलि तराई मधेसका जिल्लामा मनाइने छ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई परम्परागत रूपमा विभिन्न रङसँग खेली मनाउने परम्परा छ ।

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो ।

यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ ।

संस्कृतविद् जगमान गुरुङका अनुसार नेपालमा वडा दशैंलाई विजया दशमी, तिहारलाई दीपावली भन्ने चलन बढेको जस्तै फागुलाई पनि होली भन्ने शब्दको प्रयोग भएको हो ।

भारतमा र नेपालको मधेशमा होली र नेपालको पहाडमा फागु भन्ने प्रचलन छ ।

पहाडमा फागु अघिल्लो दिन र मधेसको होली भोलिपल्ट मनाउने चलन छ ।

किनभने नेपालको पहाड र नेपालको मण्डलमा फागुन शुक्ल पूर्णिमा ब्रतको दिनमा फागु खेलिन्छ ।

फागुन शुक्ल अष्टमीको दिनदेखि फागु सुरु हुन्छ ।

यस्तैमा, सेलिब्रेटीहरूले पनि होली मनाएका छन् ।

नायिका रेखा थापा, अनु शाह तथा गायन, खेल क्षेत्रका चर्चित हस्तीहरूले होली खेलेका छन् ।

होलीपछि फोटो खिचाउँदै नायिका अनु शाह
सङ्गीतकार अर्जुन भट्टराई अबिर लगाएर सेल्फी हान्दै
नायिका रेखा थापा रङ दल्दै
महिला राष्ट्रिय फुटबल टिमकी सदस्य दीपा न्याैपाने
परिवारसँग होलीपछि नायक प्रदीप बाँस्तोला
होलीको अबिर दलेपछि राष्ट्रिय फुटबल टिमका सदस्यहरू
गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल परिवारसँग तस्बिर खिचाउँदै
हास्य कलाकारद्वय सुबोध गाैतम र हरिश निराैला
सञ्चारकर्मी सुगारिका केसी र नरेश भट्टराई

यो पनि :

होलीमा भाङ खाँदै हुनुहुन्छ भने सावधान हुनुहोस्

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
२ minutes

मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता

आईतबार २ कार्तिक, २०८३
१७ minutes

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१६ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०