एमसिसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ फाल्गुण, २०७८
२ वर्षअघि
माओवादी केन्द्र

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्ने निर्णय गरेको छ ।

आइतबार (आज) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले एमसिसी अनुमोदन गर्ने निर्णय गरेको हो ।

पार्टी बैठक सकेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

त्यहाँ सत्ता गठबन्धनको बैठक बस्दै छ ।

सत्ता गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेक नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच एमसिसी अनुमोदनमा सहमति जुटिसकेको छ।

आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसिसीमाथि छलफल हुने कार्यसूची छ ।

शनिबार सार्वजनिक भएको सम्भावित कार्यसूचीअनुसार एमसिसीमाथि छलफल हुने छ ।

एमसिसीको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने छन् ।

यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो ।

शुक्रबारको बैठकअघि एमसिसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो।

प्रकाशित समय: आईतबार १५ फाल्गुण, २०७८, १०:५६:५०

सम्बन्धित खबर

उपसभामुख मगर

समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान

शनिवार ७ माघ, २०७९
११ महिनाअघि
विमान दुर्घटना

विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे

आईतबार १ माघ, २०७९
११ महिनाअघि
साताका सात

साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म

शनिवार १६ पुस, २०७९
११ महिनाअघि
जेसिस

एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि

शनिवार १६ पुस, २०७९
११ महिनाअघि
क्युएफएक्स सिनेमाजको विराटनगर

क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर

बुधबार १३ पुस, २०७९
१२ महिनाअघि
गगन, शेखर कि देउवा

गगन, शेखर कि देउवाः काे बन्ला कांग्रेस संसदीय दलकाे नेता ?

सोमबार ४ पुस, २०७९
१२ महिनाअघि
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८