नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ फाल्गुण, २०७८
५ वर्षअघि
नेपाली क्रिकेट टोलीलाई

आईसिसी टी२० ग्लोबल क्वालिफायरको सेमिफाइनलमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई ज्ञापन गरेका छन् ।

सामाजिक सञ्जालमार्फत दिइएको उक्त बधाईमा प्रधानमन्त्री देउवाले टी२० विश्वकपमा स्थान बनाउन समेत नेपाली टोलीलाई शुभकामना दिएका छन् ।

समाजिक सञ्जालमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘भोलि हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुवेच्छा सहित सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु।’

उनले त्यसअघि लेखेका छन्, ‘टि२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई।’

ओमानस्थित अल अमेरत क्रिकेट रङ्गशालामा आज भएको खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपालले आईसिसी टी२० ग्लोबल क्वालिफायरको सेमिफाइलनमा स्थान पक्का गरेको थियो ।

नेपाल सम्मिलित क्वालिफायरको समूह ‘बी’मा ओमान, क्यानडा र फिलिपिन्स रहेका थिए ।

आफूले खेलेका तीनै खेलमा शतप्रतिशत जित निकाल्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

भोलि हुने पहिलो सेमिफाइनलमा यूएईलाई पराजित गर्दै फाइनल प्रवेश गर्न सके यहीँ वर्षको अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टी२० विश्वकपमा नेपालले आफ्नो स्थान सुरक्षित गर्नेछ ।

प्रकाशित समय: सोमबार ९ फाल्गुण, २०७८, १९:३४:२४
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०