सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ फाल्गुण, २०७८
३ वर्षअघि
सभामुख सापकाेटा

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सभामुख सापकोटाले आज दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभा बैठकको कार्यसूची तर्य गर्नका लागि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठक सङ्घीय संसद् भवनको शंकर हलमा बस्ने भएको छ ।

हिजाे बसेको सत्तारुढ दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठकले एमसिसी सम्झौता संसदमा पेश गर्न सरकारलाई आग्रह गर्ने र एमसिसीको पक्षमा उभिने निर्णय गरेको छ ।

हिजाे सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिभिसभाको सम्भावित कार्यसूचीमा एमसिसी पनि राखिएको छ ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो प्रतिवेदन पेश गर्ने र विभिन्न तीन पूर्वसांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

प्रकाशित समय: बुधबार ४ फाल्गुण, २०७८, ०६:५०:०८

सम्बन्धित खबर

बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे

सोमबार २९ ब‌ैशाख, २०८२
२० घण्टाअघि

कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्

आईतबार २८ ब‌ैशाख, २०८२
१ दिनअघि

महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने

आईतबार २८ ब‌ैशाख, २०८२
१ दिनअघि

एमाले विराटनगरको अध्यक्षमा ढकाल समूहका गिरी विजयी

शुक्रबार ५ ब‌ैशाख, २०८२
४ हप्ताअघि

गगन थापा भन्छन् : प्रधानमन्त्री र मन्त्रीले नबोली काम गरे कांग्रेसले सरकारका कामको प्रचार गर्छ

मङ्गलबार २५ चैत, २०८१
१ महिनाअघि

ओलीले फेरि दोहोर्‍याए : अबको १५ महिनापछि प्रधानमन्त्री बन्ने देउवाको पालो

मङ्गलबार २५ चैत, २०८१
१ महिनाअघि
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०