एकदिवसिय क्रिकेटमा भारतको कीर्तिमान

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ माघ, २०७८
५ वर्षअघि
भारतविरुद्ध वेस्ट इन्डिज

भारतीय राष्ट्रिय पुरुष क्रिकेट टोलीले एकदिवसिय क्रिकेटमा कीर्तिमान कायम गरेको छ ।

एकदिवसिय क्रिकेटमा सर्वाधिक खेल खेल्दै भारतले नयाँ इतिहास रचेको हो ।

Advertisement

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा हिजो सम्पन्न वेस्ट इन्डिजविरुद्धको खेलसँगै भारत एक हजार एकदिवसिय खेल खेल्ने पहिलो राष्ट्र बनेको हो ।

आफ्नो १०००औं खेलमा वेस्ट इन्डिजविरुद्ध ६ विकेटको जित दर्ता गर्दै भारतले ऐतिहासिक उपलब्धीलाई थप अविस्मरणीय बनाएको छ ।

तीन एकदिवसीय श्रृङ्खला खेल्न भारत आएको वेस्ट इन्डिज पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

भारतको जितमा युजवेन्द्र चहाल, वासिङ्गटन सुन्दर, रोहित शर्मा र सूर्य कुमार यादव नायक बने ।

एक हजार एकदिवसिय खेल खेलेको भारतले पाँच सय १८ खेलमा जित निकालेको छ ।

त्यस्तै, चार सय ३१ खेलमा पराजय भोगेको भारतले नौ खेलमा बराबरीको नतिजा आत्मसाथ गरेको छ ।

भारतले खेलेका ४१ एकदिवसिय खेल विविध कारणले नजिताविहीन भएका छन् ।

भारतको एक हजारौं एकदिवसिय खेलमा रोहित शर्माले टोलीको नेतृत्व गरेका थिए ।

त्यस्तै, १००औं खेल खेल्दा भारतको कप्तानी कपिल देवले सम्हालेका थिए भने ५००औं एकदिवसिय खेलमा सौरभ गाङ्गुली भारतको कप्तान रहेका थिए ।

भारत एक हजार एकदिवसिय खेलको कीर्तिमानसहित सबैभन्दा धेरै खेल खेल्ने राष्ट्रको शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया नौ सय ५८ खेलसहित दोस्रो र नौ सय ३६ खेलसहित पाकिस्तान तेस्रो स्थानमा छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०