हिउँ परेपछि चन्द्रमाजस्तै देखिएको नगरकाेट (फोटो फिचर)

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ माघ, २०७८
५ वर्षअघि
हिँउमा बनाइएकाे चित्र

नगरकोटमा हिँउ परेसँगै मनोरम दृश्य अवलोकन गर्न र रमाउन मानिसको भीड लागेको छ ।

काठमाडौँबाट २७ किलोमिटरमा रहेको नगरकोट सूर्योदय र सूर्यास्त हेर्नका लागि नेपालको चर्चित ठाउँ हो ।

Advertisement

तर बिहिबारदेखि नेपाल भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालका अधिकाशं पहाडी तथा हिमाली भेगमा हिमपात भएसँगै नगरकोटमा उदाउँदो र अस्ताउँदो सूर्य हेर्नभन्दा पनि हिँउसँग रमाउनेको सङ्ख्या बाक्लिएको हो ।

भक्तपुर जिल्लामा रहेको नगरकोट काठमाडौँ जिल्लाबाट सबैभन्दा धेरै हिमशृङ्खला देखिनेमध्येको सबैभन्दा परिचित ठाउँ हो ।

समुद्री सतहबाट सात हजार एक सय ३६ फिट उचाइमा रहेको नगरकोटबाट नेपालका १३मध्ये आठ हिमशृङ्खला देख्न सकिन्छ ।

सयौंको सङ्ख्यामा हिँउ खेल्न नगरकोट पुगेपछि सवारी साधनको भीड बढेको थियो । फर्किने र जाने सवारीसाधनको सङ्ख्या अत्यधिक हुँदा राजमार्गका विभिन्न ठाउँमा सवारी जाम भएको थियो ।

बिहिबार, शुक्रबार र शनिबार देशभर सक्रिय भएको पश्चिमी न्यून चापीय प्रणालीमा आजबाट भने केही सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हेर्नुहाेस् तस्बिरहरूः

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०