पुलिस र च्यासलको खेल दोस्रो पटक स्थगित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २१ माघ, २०७८
५ वर्षअघि
दशरथ रङ्गशाला

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको पुनः स्थगित भएको छ ।

मैदानकाे अवस्था खराब भएका कारण शनिबार (भोलि) हुने तय भएको सो खेल पुनः स्थगित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

Advertisement

एन्फाका अनुसार मैदान भिजेकाे कारण भाेलि हुने खेललाई स्थगित गरिएकाे हाे ।

च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण भएपछि नवौँ राउन्डको सो खेल स्थगन भएको थियो ।

माघ २ गतेका लागि तय भएको उक्त खेल अन्तिम समयमा स्थगित भएको थियो । खेल शनिबार गर्ने तय भएको भए पनि पुनः सो खेल नहुने एन्फाले जनाएको छ ।

एन्फाले लिगको १०औँ राउन्डदेखिको नयाँ मिति भने सार्वजनिक गरेको छैन ।

लिगमा आठ खेल खेलेको पुलिस अहिले सात अङ्कसहित ११औँ स्थानमा छ । समान खेलबाट पाँच अङ्क बनाएको च्यासल १३औँ स्थानमा छ ।

लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्रको २३, दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको १९ र तेस्रो स्थानमा रहेको आर्मीको १७ अङ्क छ ।

च्यासलपछि अन्तिममा फ्रेन्ड्स क्लब छ । नौ खेलमा एउटै खेल जित्न नसकेको फ्रेन्ड्सको तीन अङ्क छ ।

सातौँ राउन्डसम्मको शीर्ष टोलीले एएफसी कप छनोट खेल खेल्न पाउने एन्फाले राखेको प्रावधानअनुसार मच्छिन्द्र एएफसी कपका लागि छनोट भइसकेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०