पहिलाे हाफमा मछिन्द्र र एपिएफकाे १–१ गोलको बराबरी

मछिन्द्र र एपिएफ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ माघ, २०७८
५ वर्षअघि
फाइनल प्रवेशका लागि मछिन्द्र र एपिएफ भिड्दै

मछिन्द्र फुटबल क्लब र नेपाल एपिएफबीचको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ ।

पोखरामा जारी २०औं आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा यतिबेला मछिन्द्र फुटबल क्बल र नेपाल एपिएफ क्लब खेलिरहेका छन् ।

Advertisement

खेलको २५औं मिनेटमा गोल गर्दै एपिएफले सुरुवाती अग्रता लिएको थियो ।

छिरिङ गुरुङले आफ्नो पेनाल्टी क्षेत्र नजिकै मणि लामालाई फाउल गरेपछि एपिएफले फ्रिकिकको मौका पाएको थियो ।

सोही फ्रिकिकमा एपिएफका लागि २५औं मिनेटमा सनिस श्रेष्ठले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । मणि लामाको क्रसमा श्रेष्ठको हेडरले पोस्टको जाली चुमेको थियो ।

एपिएफले अग्रता लिएपछि पछि परेको मछिन्द्रले गोलका लागि बारम्बार प्रयास गरेको थियो ।

खेलको पहिलो हाफको ४०औं मिनेटमा मछिन्द्र बराबरी गोल गर्न सफल भएको थियो ।

मछिन्द्रका लागि ओमुलाजा नुरेम करिमले हेडमार्फत बराबरी गोल फर्काएका थिए ।

सबिन थापाले मछिन्द्रका मेसुकेलाई फाउल गरेपछि मछिन्द्रले फ्रिकिक पाएको थियो । कप्तान रञ्जित धिमालले प्रहार गरेको फ्रिकिकमा करिमले उत्कृष्ट हेड गर्दै गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०