प्रदेश १ का तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या उच्च

प्रदेश १ मा कोरोना सङ्क्रमण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ माघ, २०७८
५ वर्षअघि

प्रदेश १ मा विगत २४ घण्टामा एक हजार एक सय ३५ जनामा कोरोना (कोभिड-१९) सङ्क्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणबाट सात सय ७२ र एन्टिजेन परीक्षणबाट तीन सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

Advertisement

प्रदेश १ को मोरङ, सुनसरी र झापामा सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ । मोरङमा तीन सय १६, सुनसरीमा दुई सय ५७, झापामा एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ ।

त्यस्तै, धनकुटामा पाँच, उदयपुरमा चार, सङ्खुवासभामा तीन, इलाम र भोजपुरमा दुई-दुई, पाँचथर, तेहृथुम र खोटाङमा एक-एक र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । प्रदेश १ मा ८० जना कोरोना सङ्क्रमणमुक्त भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई सय चार पुगेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
२ दिनअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
४ दिनअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ हप्ताअघि

कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा

बिहिबार ८ असोज, २०८३
३ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१ महिनाअघि
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान
बिहिबार २९ असोज, २०८३
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
बिहिबार २९ असोज, २०८३
राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
बिहिबार २९ असोज, २०८३
बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट
बिहिबार २९ असोज, २०८३
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ
बिहिबार २९ असोज, २०८३
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो
बिहिबार २९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०