प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीबारे छलफल गर्न भारतीय विदेश सचिव नेपालमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० कार्तिक, २०८३
५ घण्टाअघि

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले आज बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएका छन् । भेटमा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारी र भ्रमणका क्रममा उठाइने एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ ।

परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले बुधबार नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । ती भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, सहकार्यका सम्भावित क्षेत्र र आगामी भ्रमणका क्रममा छलफल गर्न सकिने विषयमा कुराकानी भएको थियो ।

Advertisement

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीलाई अघि बढाउने उद्देश्यले भारतीय विदेश सचिव नेपाल आएको बताइएको छ । यद्यपि प्रधानमन्त्रीको भारत भ्रमणको मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्रीसँगको भेटवार्ता सम्पन्न गरेपछि मिस्री आजै अपराह्न भारत फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

आईजीपी हटाउने निर्णयमाथि आङ्देम्बेको प्रश्न, सरकारको प्राथमिकतामाथि उठाए आपत्ति

बिहिबार २० कार्तिक, २०८३
२ घण्टाअघि

प्रहरी नेतृत्व परिवर्तनमा राजनीतिक स्वार्थ होइन, कानुनी प्रक्रिया अपनाउन कांग्रेस सांसद राईको माग

बिहिबार २० कार्तिक, २०८३
२ घण्टाअघि

कमला पुल सञ्चालनको तयारीसँगै हुलाकी सडकको अतिक्रमण हटाउन थालियो

बिहिबार २० कार्तिक, २०८३
३ घण्टाअघि

सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

बिहिबार २० कार्तिक, २०८३
३ घण्टाअघि

सात प्रतिष्ठानमा श्रम कानुन उल्लङ्घन, १२३ श्रमिक नियुक्तिपत्रबिना कार्यरत

बिहिबार २० कार्तिक, २०८३
६ घण्टाअघि

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने

बुधबार १९ कार्तिक, २०८३
२२ घण्टाअघि
आईजीपी हटाउने निर्णयमाथि आङ्देम्बेको प्रश्न, सरकारको प्राथमिकतामाथि उठाए आपत्ति
बिहिबार २० कार्तिक, २०८३
प्रहरी नेतृत्व परिवर्तनमा राजनीतिक स्वार्थ होइन, कानुनी प्रक्रिया अपनाउन कांग्रेस सांसद राईको माग
बिहिबार २० कार्तिक, २०८३
कमला पुल सञ्चालनको तयारीसँगै हुलाकी सडकको अतिक्रमण हटाउन थालियो
बिहिबार २० कार्तिक, २०८३
सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो
बिहिबार २० कार्तिक, २०८३
साफ च्याम्पियनसिपमा भारत–पाकिस्तान भिडन्त, फुटबलमा पनि क्रिकेटकै तनाव दोहोरिने चासो
बिहिबार २० कार्तिक, २०८३
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीबारे छलफल गर्न भारतीय विदेश सचिव नेपालमा
बिहिबार २० कार्तिक, २०८३
सात प्रतिष्ठानमा श्रम कानुन उल्लङ्घन, १२३ श्रमिक नियुक्तिपत्रबिना कार्यरत
बिहिबार २० कार्तिक, २०८३
नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने
बुधबार १९ कार्तिक, २०८३
टेस्ट बलिङमा स्टार्क पुनः शीर्ष स्थानमा, विभिन्न खेलाडीको वरीयतामा सुधार
बुधबार १९ कार्तिक, २०८३
मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय
बुधबार १९ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०