न्युजिल्यान्डले बङ्गलादेशमाथि निकाल्यो सानदार जित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
५ वर्षअघि

घरेलु टोली न्युजिल्यान्डले बङ्गलादेशविरुद्धको दोस्रो टेस्ट एक इनिङ्स र १ सय १७ रनले जितेको छ । सानदार जितसँगै न्युजिल्यान्डले दुई खेलको टेस्ट सिरिज १–१ को बराबरीमा टुङ्ग्याएको छ ।

यसअघि पहिलो टेस्ट बङ्गलादेशले ८ विकेटले जितेको थियो । दोस्रो टेस्टमा भने न्यूजिल्यान्डले सानदार जित दर्ता गरेको हो ।

Advertisement

पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले ६ विकेटको क्षतिमा पाँच सय २१ रनमा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेपछि बङ्गलादेशको ब्याटिङ चल्न सकेन ।

बङ्गलादेश पहिलो इनिङ्समा एक सय २६ रनमै अलआउट भएपछि तीन सय ९६ रनले पछि परेको थियो । जसका कारण बङ्गलादेश फलोअनमा परेको थियो र पुन ब्याटिङमा उत्रिएको थियो ।

तर दोस्रो इनिङ्समा बङ्गलादेशले सुधारिएको प्रदर्शन गरेपनि उसले २ सय ७८ रनमा सबै विकेट गुमाएको थियो ।

दोस्रो इनिङ्समा बङ्गलादेशका लागि लिटन दासले १ सय २ रन जोडे ।

बङ्गलादेशलाई अलआउट गर्न न्यूजिल्यान्डका कायल जेमिसनले सर्वाधिक चार विकेट लसए भने नेल वाग्नले तीन विकेट हात पारे ।

बङ्गलादेशका लागि पहिलो इनिङ्समा यासिर अलीले सर्वाधिक ५५ रनको योगदान गरेका थिए ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले भने सर्वाधिक पाँच विकेट लिएका थिए ।

यसअघि कप्तान टम लाथमले २ सय ५२ तथा डेभोन कनवेले १ सय ९ रन जोडेपछि न्यूजिल्यान्डले विशाल योगफल तयार पारेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०