स्टार खेलाडीबिनै मैदान उत्रिएको पिएसजी सम्भावित हारबाट जोगियो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ पुस, २०७८
२ वर्षअघि

फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सम्भावित हारबाट जोगिएको छ । आइतबार राति भएको खेलमा पिएसजीले लियोनसँग १–१ गोलको बराबरी खेलेको हो ।

लियोनको मैदानमा पिएसजीले एक गोलको अग्रता उल्टाउँदै बराबरी खेलेको हो । खेलको सातौँ मिनेटमा लुकास पाक्युटाले गोल गर्दै लियोनलाई सुरुआती अग्रता दिलाएका थिए ।

७६औँ मिनेटमा थिलो केहररले गोल गरेपछि पिएसजी सम्भावित हारबाट जोगिएको हो । लियोनल मेस्सी, नेयमार र एन्जल डी मारियाबिनै पिएसजी मैदान उत्रिएको थियो ।

यस बराबरीसँगै शीर्ष स्थानको पिएसजीले २० खेलमा ४७ अङ्क जोडेको छ । ऊ दोस्रो स्थानको नाइसभन्दा ११ अङ्कले अगाडि छ । लियोन भने २५ अङ्कका साथ ११औँ स्थानमा छ । उसले १९ खेल खेलेको छ ।

प्रकाशित समय: सोमबार २६ पुस, २०७८, ०७:५३:२५

सम्बन्धित खबर

सडक बत्तीको विषयमा स्थानीय तह र विद्युत् प्राधिकरणबीच किचलो
मङ्गलबार ११ ब‌ैशाख, २०८१
विराटनगरको सुशिक्षा निकुञ्जमा कक्षा सुरु भएकै दिन विद्यार्थीले पाए पाठ्यपुस्तक
सोमबार १० ब‌ैशाख, २०८१
एक महिनापछि निकालियो मलद्वारमा अड्किएको किटनाशक औषधीको बोत्तल
सोमबार १० ब‌ैशाख, २०८१
कतारका राजा आउने दिन सार्वजनिक बिदा
सोमबार १० ब‌ैशाख, २०८१
भूत-प्रेत लागेको ठानेर सुत्केरी व्यथाले च्यापेको एक दिनपछि अस्पताल पुगेकी सुत्केरीको मृत्यु
सोमबार १० ब‌ैशाख, २०८१
डढेलोले घर सल्किएपछि गहना जोगाउन घरभित्र पसेकी वृद्धाको जलेर मृत्यु
आईतबार ९ ब‌ैशाख, २०८१
कोशी प्रदेशमा सुरु भयो पूर्व-पश्चिम राजमार्गलाई चार लेन बनाउने काम
आईतबार ९ ब‌ैशाख, २०८१
रतुवामाई नगरपालिकाको गैर-जिम्मेवारपूर्ण कामको विरोध गर्दै नगरप्रमुखलाई ज्ञापनपत्र
आईतबार ९ ब‌ैशाख, २०८१
हिजो दुई घण्टा बोलेका ओलीलाई आज सतायो रुघाले, सकेनन् बैठकमा जान
आईतबार ९ ब‌ैशाख, २०८१
टिभिएस अपाचेको नयाँ मोडल आरटिआर १६०-टू भी रिफ्रेस, यस्ता छन् विशेषता
आईतबार ९ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०