कोभिडविरुद्ध खोपको ११ डोज लगाएपछि…

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ पुस, २०७८
४ वर्षअघि
खोप

भारतमा एक व्यक्तिले कोरोना भाइरसविरुद्ध खोपको ११ डोज लिएका छन् ।

बिहारको मधेपुरा जिल्लाको पुरैनीका ८४ वर्षीय ब्रह्मदेव मण्डलले आफूले कोरोना भाइरसविरुद्ध खोपको ११ डोज लिएको दाबी गरेका हुन् ।

उनले आफूले खोप लगाउन थालेदेखि आफू कहिल्यै बिरामी नपरेको र स्वास्थ्यमा सुधार आएको बताएका छन् । उनले कोरोना भाइरसविरुद्धको कुन खोप लगाएको विषयमा भने जानकारी दिएका छैनन् ।

सो व्यक्तिले खोप लगाएको छ कि छैन भनेर थाहा पाउन छानबिनको विषय रहेको मधेपुराका सिभिल सर्जन डाक्टर अमरेन्द्र प्रताप शाही बताउँछन् । डा. शाहीका अनुसार छानबिन पछि ती व्यक्तिले गरेको दाबी सत्य पाइएमा जिम्मेवार व्यक्तिलाई कारबाही गरिनेछ ।

प्रकाशित समय: बिहिबार २२ पुस, २०७८, २१:१२:३१
शिक्षादीपमा चौथो संस्करणको जलवायु सम्मेलन, विद्यार्थीले पस्किए समस्या र अनुसन्धानमुलक समाधानका उपाय
आईतबार २९ चैत, २०८२
महामन्त्रीसहित ११ नेताले गरे राजेन्द्र लिङ्देनको विकल्प खोज्न हस्ताक्षर
आईतबार २९ चैत, २०८२
भारतमा डुंगा पल्टिँदा १० जनाको मृत्यु
आईतबार २९ चैत, २०८२
दलको नेता छान्न कांग्रेसले वैशाख २ गते कार्यतालिका ल्याउने
आईतबार २९ चैत, २०८२
राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्षबिच भेट
आईतबार २९ चैत, २०८२
अलबिदा आशा
आईतबार २९ चैत, २०८२
डा.केसीले भने, जेनजी घाइतेलाई छात्रवृत्ति दिने निर्णय गैरकानूनी
आईतबार २९ चैत, २०८२
करण केसीलाई क्यानले गर्‍यो कारबाही
आईतबार २९ चैत, २०८२
डा. बाबुराम भट्टराई भारत प्रस्थान, ग्वालियर र दिल्लीमा विशेष सम्बोधन गर्ने
आईतबार २९ चैत, २०८२
बालेन्द्र शाहलाई अपमानजनक गालीगलौज गरेको आरोपमा पाँचथरका युट्युबर पक्राउ
आईतबार २९ चैत, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०