सहज जित निकाल्दै रियल अन्तिम १६ मा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ पुस, २०७८
४ वर्षअघि

रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम ३२ को खेलमा दोस्रो श्रेणीको एल्कोयानोलाई ३–१ ले पराजित गर्दै रियलले प्रि-क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

एल्कोयानोको मैदानमा भएको खेलमा रियलको जितमा इडर मिलिसाओ र मार्काे एसेन्सियोले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका ड्यानी भेगाले एक गोल फर्काए ।

खेलको ३९औं मिनेटमा मिलिसाओले गोल गर्दै रियललाई पहिलो हाफमा १-० को अग्रता दिलाए । दोस्रो हाफमा थप आक्रमक बनेको रियलले २ गोल थप्दा अल्कोयानोले १ गोल गर्‍यो ।

खेलको ६६औं मिनेटमा एल्कोयानोका लागि भेगाले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

तर खेलको ७६ औँ मिनेटमा एसेन्सिओले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए । ७८औं मिनेटमा एल्कोयानोका फिगुएरासले आत्मघाती गोल गरेपछि घरेलु टोली ३-१ ले पछि पर्‍यो ।

 

प्रकाशित समय: बिहिबार २२ पुस, २०७८, ०७:५३:०५
जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु
शुक्रबार ८ जेठ, २०८३
नेपालको एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति सन् २०३० सम्म स्थगित
शुक्रबार ८ जेठ, २०८३
राष्ट्रिय सभाकाे बैठक स्थगित
शुक्रबार ८ जेठ, २०८३
देशभर नयाँ सवारी साधनको दर्ता रोक्का
शुक्रबार ८ जेठ, २०८३
कार्यविभाजनलाई अन्तिम रुप दिन गुण्डुमा एमाले बैठक जारी
शुक्रबार ८ जेठ, २०८३
नियमित दौडका क्रममा सशस्त्र प्रहरीका सात जवान बेहोस
शुक्रबार ८ जेठ, २०८३
जेठ १४ गते देशभर सार्वजनिक बिदा
शुक्रबार ८ जेठ, २०८३
बालेनको मौनताले उठाएका प्रश्न
शुक्रबार ८ जेठ, २०८३
रवि लामिछानेले प्रदेश सांसदहरूसँग चरणबद्ध छलफल सुरु गर्दै, पार्टी सुदृढीकरणमा जोड
शुक्रबार ८ जेठ, २०८३
सुदूरपश्चिममा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान
शुक्रबार ८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०