सुत्दा छेउमा मोबाइल राख्ने बानी खतरनाक, हुन सक्छ क्यान्सर !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १७ पुस, २०७८
५ वर्षअघि

राति सुत्दा टाउकोको नजिकै वा सिरानी छेउमा मोबाइल राखेर सुत्ने बानी छ ? यस्तो बानी छ भने आजै त्यागिदिनुस् । यस्तो बानीले  क्यान्सरको जोखिम बढ्ने एक अध्ययनले देखाएको छ ।

मोबाइल सिरानीको छेउ राखेर सुत्दा मष्तिष्कको क्यान्सर हुने क्यालिफोर्निया जनस्वास्थ्य विभागले जनाएको छ । मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणले मष्तिष्कको क्यान्सर तथा कान र टाउकोबीचमा हुने स्नायु वा थुक ग्रन्थीमा ट्युमर निम्त्याउँन सक्छ ।

Advertisement

त्यसैले चिकित्सकहरू सिरानी छेउ वा ओछ्यान नजिकै मोबाइल राखेर नसुत्न सुझाउँछन् । बरु फोन अफ गरेर वा एयरप्लेन मोडमा राखेर सुत्न सकिन्छ । अन नै गरेर सुत्दा फोन केही फिट पर राखेर सुत्न सकिने चिकित्सक बताउँछन् ।

क्यान्सरको जोखिम घटाउन मानिसहरूले फोनलाई गोजीमा भन्दा पनि ब्याग वा पर्समा बोक्न सुझाइएको छ । फोनमा टावर नभएमा (केवल एक वा दुईबाट सिग्नलको बार देखिएमा) पनि फोन नचलाउन क्यालिफोर्निया जनस्वास्थ्य विभागले जनाएको छ ।

सिग्नल कमजोर हुँदा फोनले थप धेरै रेडियो फ्रिक्वेन्सी उर्जा पठाउने हुन्छ । फोनको प्रयोगले क्यान्सरको विकासमा कुनै भूमिका खेल्छ कि भनेर विभिन्न अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

देवानगन्ज पूर्ण खोप सुनिश्चितता पालिका घोषित

मङ्गलबार ९ असार, २०८३
२ हप्ताअघि

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
३ हप्ताअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
४ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
१ महिनाअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
१ महिनाअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
१ महिनाअघि
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?
शनिवार २० असार, २०८३
गाँजा खेतीलाई वैधानिकता दिन विष्णुकुमारी सापकोटाको माग
शुक्रबार १९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०