आफ्नो पार्टी कम्युनिस्ट आन्दोलनको मूलधार भएको माधवकुमार नेपालको दाबी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
४ वर्षअघि

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिस्ट आन्दोलनको मूलधार नै भएको दाबी गरेका छन् । शुक्रबार नेकपा (एस) र राष्ट्रिय जागरण परिषद् नेपालको एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् ।

मुलुकमा कम्युनिस्ट पार्टीसंस्थागत गर्ने क्रममा आफूले २०३२ मा कोर्डिनेशन केन्द्र, २०३५ मा माले, २०४७ मा एमाले र अहिले एकीकृत समाजवादी गठन गर्दासम्म संस्थापन भूमिका निर्वाह गरेको उनले बताए ।

पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टी स्थापना भएपछि जनाधिकारका लागि लामो सङ्घर्षपूर्ण यात्रा भएको स्मरण गर्दै उनले मुलुकको राष्ट्रिय स्वाधीनतालाई माथि उठाउन तथा लोकतान्त्रिक मूल्य मान्यतालाई रक्षा गर्न आफूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताउ ।

प्रकाशित समय: शुक्रबार १६ पुस, २०७८, २१:२०:०६

सम्बन्धित खबर

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

शुक्रबार २० असार, २०८२
१ हप्ताअघि

स्वास्थ्यमन्त्री प्रदीप पौडेल डिस्चार्ज

शुक्रबार २० असार, २०८२
१ हप्ताअघि

कांग्रेस बैठकमा नेताहरूलाई सुझाव- कार्यकार्ता असन्तुष्ट छन्, कार्यशैली सुधार्नुस्

शुक्रबार २० असार, २०८२
१ हप्ताअघि

पूर्वराष्ट्रपति भण्डारीको घोषणा : अब एमाले राजनीतिमा फर्कन्छु

शनिवार १४ असार, २०८२
२ हप्ताअघि

सर्वोच्च अदालत पुगेका मुकुल ढकालको माग : मलाई रास्वपाको महामन्त्रीमा कायम राख्नुपर्छ

बिहिबार १२ असार, २०८२
२ हप्ताअघि

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

बिहिबार १२ असार, २०८२
२ हप्ताअघि
विराटनगरमा पूर्वप्रअले दुई करोड खर्चिएर सञ्चालनमा ल्याए डिभाइन जिम
शुक्रबार २७ असार, २०८२
खेलमय प्रदेश बनाउने ध्याउन्नमा प्रदेश खेलकुद विकास बोर्ड
शुक्रबार २७ असार, २०८२
भोटेकोशीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव भेटियो
शुक्रबार २७ असार, २०८२
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०