सहमहामन्त्री महिला पदमा प्रतिमा गौतमको मत ३ हजार नाघ्यो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ असोज, २०८३
३ घण्टाअघि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री (महिला) पदको मतगणनामा प्रतिमा गौतमले आफ्नो अग्रता थप बलियो बनाएकी छन्।

पछिल्लो मतपरिणामअनुसार गौतमले ३ हजार ४१४ मत प्राप्त गरेकी छन्। यो कुल मतको ७३ प्रतिशत हो।

Advertisement

उनलाई पछ्याइरहेकी नानु मैया बास्तोलाले भने १ हजार ३० मत प्राप्त गरेकी छन्। उनको मत प्रतिशत २२ रहेको छ।

हालसम्मको परिणाममा गौतम र बास्तोलाबीच २ हजार ३८४ मतको अन्तर देखिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सहमहामन्त्री महिला पदका लागि जारी मतगणनाको अन्तिम परिणाम भने आउन बाँकी छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो
मङ्गलबार २७ असोज, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए
मङ्गलबार २७ असोज, २०८३
सीके राउतका १५ प्रश्न : बालेन सरकारको ६ महिने कार्यकालमाथि उठाए सवाल
मङ्गलबार २७ असोज, २०८३
कांग्रेसको आदिवासी जनजाति खुला सदस्यमा तीर्थ लामाको अग्रता कायमै
मङ्गलबार २७ असोज, २०८३
सहमहामन्त्री महिला पदमा प्रतिमा गौतमको मत ३ हजार नाघ्यो
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस नेतृत्वमा समावेशिता खोइ? अमरेशकुमार सिंहको प्रश्न
मङ्गलबार २७ असोज, २०८३
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०