कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ असोज, २०८३
३ घण्टाअघि

विराटनगर- नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। १५ औं महाधिवेशनअन्तर्गत शनिवार बिहान सम्पन्न मतगनाअनुसार सभापतिमा थापा निर्वाचित भएका हुन्।

महाधिवेशनअन्तर्गत शुक्रबार मतदान भएको थियो। लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको थियो।

Advertisement

सभापतिमा निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन्। सभापतिका दुई प्रतिस्पर्धीका लागि खसेको मतमध्ये ५४ मत बदर भएको थियो।

महाधिवेशनमा ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। सभापतिबाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपामा लगिएको छ। उक्त मत आज दिउँसोदेखि गणना गर्ने तयारी छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०