विराटनगर । नेकपा एमालेले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ ।
बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको हो ।
गत असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेको थियो । यद्यपि स्थायी कमिटीले पूर्णता पाएको छैन ।