प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २४ साउन, २०८३
१ दिनअघि

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तव र दिउँसो ३ बजे चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले यसअघि विदेशी राजदूतहरूसँग सामूहिक रूपमा भेट गर्दै आए पनि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेको यो पहिलोपटक हो।

प्रकाशित समय: आईतबार २४ साउन, २०८३, १६:५६:५६

सम्बन्धित खबर

बुढीगंगा र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य उपचारमा सहुलियत दिने सम्झौता

सोमबार २५ साउन, २०८३
३ घण्टाअघि

हिन्दु राष्ट्रको माग गर्दै राप्रपा मोरङको बोलबम यात्रा

सोमबार २५ साउन, २०८३
३ घण्टाअघि

प्रस्तावित ठाउँमै ट्रमा सेन्टर माग्दै ढल्केबरमा राजमार्ग अवरुद्ध

सोमबार २५ साउन, २०८३
९ घण्टाअघि

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

सोमबार २५ साउन, २०८३
९ घण्टाअघि

इतर समूहको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला र १६५ प्रतिनिधिसभा क्षेत्रका सभापतिलाई निम्तो

सोमबार २५ साउन, २०८३
११ घण्टाअघि

सिंहदरबारको नाम फेर्न रास्वपा सांसद ढकालको प्रस्ताव

आईतबार २४ साउन, २०८३
१ दिनअघि
बुढीगंगा र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य उपचारमा सहुलियत दिने सम्झौता
सोमबार २५ साउन, २०८३
हिन्दु राष्ट्रको माग गर्दै राप्रपा मोरङको बोलबम यात्रा
सोमबार २५ साउन, २०८३
प्रस्तावित ठाउँमै ट्रमा सेन्टर माग्दै ढल्केबरमा राजमार्ग अवरुद्ध
सोमबार २५ साउन, २०८३
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
सोमबार २५ साउन, २०८३
इतर समूहको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला र १६५ प्रतिनिधिसभा क्षेत्रका सभापतिलाई निम्तो
सोमबार २५ साउन, २०८३
प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
आईतबार २४ साउन, २०८३
सिंहदरबारको नाम फेर्न रास्वपा सांसद ढकालको प्रस्ताव
आईतबार २४ साउन, २०८३
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए
आईतबार २४ साउन, २०८३
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार व्यक्ति धरानबाट पक्राउ
आईतबार २४ साउन, २०८३
सरकारले रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब अनलाइन हुने
आईतबार २४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०