३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २३ साउन, २०८३
२ घण्टाअघि

विराटनगर । सगरमाथाको उत्तरी मोहडामा करिब ३० वर्षदेखि हिउँमा जमेर रहेको ‘ग्रीन बुट्स’ भनेर चिनिने शवलाई अब उद्धार गरी घर फर्काउने तयारी गरिएको छ ।

सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका भारतीय पर्वतारोही दोर्जे मोरुपको शव भएको निष्कर्षपछि उद्धारको तयारी थालिएको हो।

करिब ८ हजार ५०० मिटर उचाइमा रहेको उक्त शव हरियो पर्वतारोहण जुत्ताका कारण ‘ग्रीन बुट्स’ नामले चिनिँदै आएको थियो।

लामो समयसम्म शवलाई तेसेवाङ पाल्जोरको मानिँदै आए पनि अन्तिम रेडियो सम्पर्क, आरोहण सामग्री र अन्य प्रमाणका आधारमा भारतीय अधिकारीहरूले मोरुपकै शव भएको निष्कर्ष निकालेका हुन्।

मोरुपसहित १९९६ को हिमआँधीमा तीन भारतीय आरोहीको मृत्यु भएको थियो।

प्रकाशित समय: शनिवार २३ साउन, २०८३, १०:३५:१०

सम्बन्धित खबर

बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु

शनिवार २३ साउन, २०८३
१ घण्टाअघि

सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?

शुक्रबार २२ साउन, २०८३
२० घण्टाअघि

सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ

शुक्रबार २२ साउन, २०८३
२० घण्टाअघि

क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न

शुक्रबार २२ साउन, २०८३
२२ घण्टाअघि

भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

शुक्रबार २२ साउन, २०८३
२२ घण्टाअघि

कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने

शुक्रबार २२ साउन, २०८३
२३ घण्टाअघि
बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु
शनिवार २३ साउन, २०८३
३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै
शनिवार २३ साउन, २०८३
सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
मेक्सिकोले एभोकाडो उत्पादन क्षेत्रमा सुरक्षा कडा बनायो
शुक्रबार २२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०