निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १७ साउन, २०८३
२ घण्टाअघि

विराटनगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सोमबार सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष भरतकुमार पुनले जारी गरेको विज्ञप्तिअनुसार दिवंगत पर्वतारोही पुर्जाप्रति सम्मान प्रकट गर्न गाउँपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, वडा कार्यालयहरू तथा शैक्षिक संस्थाहरूमा शोक बिदा दिइने भएको हो।

अन्नपूर्ण गाउँपालिका–३, दानाका स्थायी बासिन्दा पुर्जाको पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो। उक्त घटनामा उनीसहित ६ जना नेपाली पर्वतारोहीले ज्यान गुमाएका छन् ।

‘निम्स दाइ’का नामले विश्वभर परिचित निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू छोटो समयमा आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका थिए।

प्रकाशित समय: आईतबार १७ साउन, २०८३, १३:१८:५६
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०