विश्व स्तनपान सप्ताह आजदेखि सुरु

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १६ साउन, २०८३
२ महिनाअघि

काठमाडाैं ।  विश्व स्वास्थ्य संगठन, युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ।

यस वर्षको नारा ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ रहेको छ।

Advertisement

सप्ताहका अवसरमा स्तनपान प्रवर्द्धन गर्दै आमा र नवजात शिशुलाई स्वास्थ्य सेवा, परामर्श, समुदायको सहयोग तथा स्तनपानमैत्री वातावरण उपलब्ध गराउन जोड दिइएको छ।

डब्ल्युएचओका अनुसार आमाको दूध शिशुको स्वास्थ्यका लागि सबैभन्दा सुरक्षित र प्रभावकारी पोषण स्रोत हो। यसले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ।

नियमित स्तनपानले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने जनाइएको छ। यसले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप–२ मधुमेहको जोखिम घटाउन सहयोग पुर्‍याउँछ।

डब्ल्युएचओ र युनिसेफले स्तनपान सेवा विस्तार, दक्ष परामर्श, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल र आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको अनियन्त्रित प्रवर्द्धन नियन्त्रण गर्न सबै देशलाई आग्रह गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०