उपराष्ट्रपतिले गरे कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३२ असार, २०८३
६ घण्टाअघि

विराटनगर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट प्रेषित शोक तथा समवेदना पत्र हस्तान्तरण गरेका छन् ।

कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको असामयिक निधनप्रति उपराष्ट्रपति यादवले कतारी अमिर, शाही परिवार तथा मित्रवत् कतारी जनताप्रति हार्दिक संवेदना व्यक्त गर्दै यस अपूरणीय क्षतिको घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरे।

नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट शोक र समवेदना प्रकट गर्न उपराष्ट्रपति यादव कतार भ्रमणमा रहेका छन् ।

 

 

प्रकाशित समय: बिहिबार ३२ असार, २०८३, १०:५३:०४
घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद
बिहिबार ३२ असार, २०८३
सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन
बिहिबार ३२ असार, २०८३
अब क्षेत्रअनुसार न्यूनतम पारिश्रमिक तोकिने तयारी
बिहिबार ३२ असार, २०८३
कोशी सरकारबाट पनि बाहिरिँदै कांग्रेस, चार मन्त्रीले राजीनामा दिने
बिहिबार ३२ असार, २०८३
फल्कल्याण्ड टापुको ब्यानर प्रदर्शनपछि अर्जेन्टिनामाथि फिफा कारबाहीको सम्भावना
बिहिबार ३२ असार, २०८३
उपराष्ट्रपतिले गरे कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
बिहिबार ३२ असार, २०८३
सप्तकोशीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए
बिहिबार ३२ असार, २०८३
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
बिहिबार ३२ असार, २०८३
कोशीमा धान रोपाइँ सुस्त, असारको अन्त्यसम्म ५५ प्रतिशत मात्रै सम्पन्न
बिहिबार ३२ असार, २०८३
मोरङकाे रंगेलीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
बुधबार ३१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०