मिटरब्याज पीडितलाई भेट्न सिमरा पुगे गृहमन्त्री सुधन गुरुङ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३० असार, २०८३
५ घण्टाअघि

काठमाडौं। मिटरब्याज तथा ठगीबाट पीडित बनेकाहरूका समस्या सुन्न गृहमन्त्री सुधन गुरुङ मंगलबार बिहान सिमरा पुगेका छन्। गृहमन्त्री आफैं भेट्न आउने जानकारी पाएपछि न्यायको माग गर्दै जनकपुरबाट काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका पीडितहरूले बाराको निजगढमै आफ्नो मार्च रोकेका छन्।

सोमबार राति निजगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेका पीडितहरू मंगलबार बिहान पुनः यात्रा सुरु गर्ने तयारीमा थिए। तर स्थानीय प्रहरीले गृहमन्त्री उनीहरूलाई भेट्न आउन लागेको जानकारी दिएपछि उनीहरू निजगढमै पर्खिरहेका छन्।

Advertisement

मिटरब्याज र ठगीविरुद्ध न्यायको माग गर्दै असार २५ गते जनकपुरधामबाट सुरु भएको पीडितहरूको मार्च सोमबार साँझ बाराको निजगढ पुगेको थियो।

पीडितहरूले आफूहरूमाथि भएको अन्यायको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्याय दिलाउन सरकारसँग माग गर्दै आएका छन्। गृहमन्त्रीसँगको भेटपछि आन्दोलनको आगामी कार्यक्रमबारे निर्णय गरिने जनाइएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री

मङ्गलबार ३० असार, २०८३
१ घण्टाअघि

उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै

मङ्गलबार ३० असार, २०८३
२ घण्टाअघि

गृहमन्त्रीलाई शाहीको प्रश्न,‘पानी बाँड्न गएको’ भन्दै सत्तामा पुग्नु राजनीतिकरण हो ?

मङ्गलबार ३० असार, २०८३
२ घण्टाअघि

प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिँदै संसदमा सरकारमाथि खनिए सांसद् निश्कल राई

मङ्गलबार ३० असार, २०८३
२ घण्टाअघि

फिफा विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै

मङ्गलबार ३० असार, २०८३
२ घण्टाअघि

मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग

सोमबार २९ असार, २०८३
२१ घण्टाअघि
प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्री
मङ्गलबार ३० असार, २०८३
उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै
मङ्गलबार ३० असार, २०८३
गृहमन्त्रीलाई शाहीको प्रश्न,‘पानी बाँड्न गएको’ भन्दै सत्तामा पुग्नु राजनीतिकरण हो ?
मङ्गलबार ३० असार, २०८३
प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिँदै संसदमा सरकारमाथि खनिए सांसद् निश्कल राई
मङ्गलबार ३० असार, २०८३
फिफा विश्वकप २०२६ : पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै
मङ्गलबार ३० असार, २०८३
मिटरब्याज पीडितलाई भेट्न सिमरा पुगे गृहमन्त्री सुधन गुरुङ
मङ्गलबार ३० असार, २०८३
मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग
सोमबार २९ असार, २०८३
नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०